भवानी रिजाल ‘भानु’
भवानी रिजाल ‘भानु’ पुरानो राजनीतिज्ञ हुनुहुन्छ । काठमाडौँ जिल्लाको कीर्तिपुरकी उहाँ पञ्चायतकालमा भएको २०४३ सालमा भएको निर्वाचनमा जनपक्षीय उम्मेदवार भएर त्यतिखेरको चम्पादेवी गाउँ पञ्चायतको उपप्रधानपञ्चमा निर्वाचित हुनुभयो । २००८ जेठमा जन्मिएकी उहाँ २०३८/३९ सालमा तत्कालीन नेकपा माले पार्टीमा आबद्ध हुनुभयो । उहाँले पार्टीको स्थानीय सङ्गठनमा लागेर पञ्चायतको विरोध र महिलाहरूलाई सङ्गठित गर्ने काम गर्नुभयो । त्यस्तै, बहुदलीय प्रजातन्त्र पुनर्प्राप्तिका लागि २०४६ सालमा भएको जनआन्दोलनमा उहाँ सक्रिय हुनुभयो । उहाँसँग ‘सन्धान’ टोलीले २०७९ चैतमा कीर्तिपुरस्थित उहाँकै निवासमा भेटेको थियो । सामाजिक, राजनीतिक परिवर्तनमा लागेका महिलाको इतिहासको खोजी र अभिलेखन गर्ने क्रममा भएको त्यति बेलाको भेटमा उहाँले विशेष गरी पञ्चायतकालमा अर्धभूमिगत भएर राजनीति गर्दा परिवारकै सदस्यहरूबाट आफूले सहयोग नपाएकोदेखि उपप्रधानपञ्च हुँदासम्मको अनुभव सुनाउनुभयो । कुराकानीका क्रममा उहाँले अहिले पार्टीहरूमा कम हुँदै गएको आत्मालोचनाको अभ्यास, खस्कँदो अनुशासन तथा पुराना कार्यकर्ता, त्यसमा पनि महिला कार्यकर्ताको भूमिकालाई पार्टीले बिर्सेको विश्लेषण गर्दै चिन्ता पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “महिलाले भूमिगत भएर, रातबिरात हिँडेर पार्टी निर्माणका लागि ठुलो भूमिका निर्वाह गरे । नेताहरूलाई जोगाए, खुवाए, बच्चा हुर्काइदिए । तर, त्यस्ता योगदानको मूल्याङ्कन भएको जस्तो लाग्दैन ।” उहाँले जनआन्दोलनमा देखाएको सक्रियता, निर्वाह गरेको भूमिकाका साथै २०४६ सालमा कीर्तिपुरमा भएको घटनाको विषयमा पनि बताउनुभयो । उहाँसँग २०७९ साल चैत र हालै मात्र पनि थप कुराकानी भएको थियो । प्रस्तुत छ, भवानी रिजाल ‘भानु’ सँग भएका भेटमा ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेतले गर्नुभएको कुराकानीको सम्पादित अंश :
प्रकाशन मिति : २०८१ कात्तिक २६ गते, साेमवार
नेपाली राजनीतिमा महिलाका योगदानका थप कथाहरू
अपाङ्ता भएकाहरू जनआन्दोलन छयालिसमा सहभागी भयौँ, तर नेतृत्वले बिर्सियो – कुमार थापा (भिडियो सहित)
मेरो कोठा सेल्टर जस्तै थियो –सरस्वती चौधरी
बुबा प्रधानपञ्च, म पञ्चायत विरोधी –जयन्ती राई
तराई–मधेशमा महिलाको सहभागिता र योगदान महत्त्वपूर्ण थियो –धर्मेन्द्र झा
‘म सूचना आदानप्रदानको जिम्मेवारीमा थिएँ’ –डा. बिन्दा पाण्डे
‘म पक्राउ पर्दा छ वर्षको छोरालाई बाटोमा अलपत्र पारिदिए ’ –उमा रेग्मी
‘मेरो टाउकोको मूल्य दश हजार तोकिएको थियो’ – विष्णुमाया ओझा
२०४६ सालमा ‘गाउँको राणा’ देखि सरकारविरुद्ध लड्यौँ
सन्धान संवाद : खुलामञ्चबाट ३२ वर्षअघिको सम्झना
‘म स्वतःस्फूर्त २०४६ सालको आन्दोलनमा सहभागी भएको थिएँ’ –बुद्धलक्ष्मी महर्जन
‘प्रहरीबाट बच्न लुकेर बसेको कोठामै प्रहरीले कुटपिट गरे’ –लक्ष्मी कार्की
‘२०४६ को जनआन्दोलनमा महिलाहरू मियो नै थिए’ -डा. मीना पौडेल
‘मलाई किन नहटाएको भनेर क्याम्पसमा दरबारबाट पत्र आएछ’ –हिसिला यमी
‘पञ्चायत सरकारले २०३५ सालमा मेरो टाउकोको मोल तीनलाख तोकेको थियो रे’ –सुशीला श्रेष्ठ
चैत ३ को आन्दोलन २०४६ को जनआन्दोलनका लागि उर्जा बन्यो -हरिगोविन्द लुईँटेल
मलाई पनि गोली लाग्यो भन्ने हल्ला चलेछ –सुम्निमा तुलाधर
‘फ्याक्ट्री’ मा राजनीति घुसेपछि लुटिएको रोजीरोटी –सञ्जोगिता शाह
‘चैत ३ मा धर्ना बस्ने सबै सहभागीका लागि कालोपट्टी बनाएँ’ –निशा शर्मा, रङ्गकर्मी
जनआन्दोलन २०४६ सालको आन्दोलनको समर्थनमा अमेरिकामै आन्दोलन गर्यौँ –डा. मञ्जुला गिरी
‘भर्खरै बिहे भएका हामी दम्पती नै आन्दोलनमा लाग्यौँ’ –प्रा.डा. सुधा त्रिपाठी
‘हिरासतमा प्रहरीले दुर्व्यवहार गरेको थियो’ – डा. बेञ्जू शर्मा
जनआन्दोलनमा मजदुर मोर्चाबाट क्रियाशील थिएँ –धनकुमारी सुनार
परिवर्तनकामी ‘विकासे’ हरूको समूहले लालटिन जुलुस निकाल्यौँ –शान्ता लक्ष्मी श्रेष्ठ
‘२०४६ सालमा महिलाहरु उर्लेर आएका थिए’ –कल्याणी शाह
‘रुपन्देहीमा महिलाहरुको सहभागिता र योगदान धेरै थियो’ –शान्ता बस्याल
‘मोतीदेवी जुझारु, इमान्दार र क्रान्तिकारी भावनाको हुनुहुन्थ्यो’ –अष्टलक्ष्मी शाक्य
पहिले र अहिले आकाश जमिनको फरक छ (भिडियो सहित) – सीता बिडारी
सही मूल्याङ्कन हुने सिस्टम बसाल्नुपर्छ – शशी श्रेष्ठ (भिडियो सहित)
महिलाहरू मिलेर प्रहरी कब्जाबाट वडाध्यक्षलाई फुत्कायौँ –रेशमकुमारी थापा

अपाङ्गता भए पनि जनआन्दोलनमा सहभागी भएँ (भिडियो सहित)– सूर्यकुमारी गुरुङ
गोली लागेका श्रीमान्काे शव पनि हेर्न दिइएन (भिडियो सहित)
पक्राउ पर्ने डरले भेष बदलेर हिँड्थेँ – सुप्रभा घिमिरे
महिला मुक्तिका कुराले तानेपछि (भिडियो सहित)