‘म सूचना आदानप्रदानको जिम्मेवारीमा थिएँ’ –डा. बिन्दा पाण्डे

    1007
    0

    जनआन्दोलन २०४६ मा महिला सहभागिता र योगदान विशेष

    काठमाडौँ विश्वविद्यालयको शिक्षा शास्त्र सङ्कायबाट ‘विमेन इम्पावरमेन्ट इन पोलिटिक्स’ शीर्षक शोधप्रबन्धमा २०७४ सालमा विद्यावारिधि गर्नुभएकी पाण्डेका ‘विमेन इन नेपाली पोलिटिक्स’ समानताका पाइलाहरू’, ‘धर्तीमाथिको दाबी अधिकारको लडाइँ’ लगायत पुस्तक प्रकाशित छन् ।

    ऐतिहासिक जनआन्दोलन–२०४६ को बेला उहाँ अनेरास्ववियुको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । त्यो बेला उहाँ सञ्चार अर्थात् सूचना आदानप्रदानको जिम्मेवारीमा हुनुहुन्थ्यो । उहाँले निर्वाह गर्नुभएको त्यो जिम्मेवारी र आन्दोलनमा सहभागितालगायत विषयमा प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेतले गर्नुभएको कुराकानी ।

    सन्धान, प्रकाशन मिति २०७८ चैत २७ गते आइतबार


    Previous article‘म पक्राउ पर्दा छ वर्षको छोरालाई बाटोमा अलपत्र पारिदिए ’ –उमा रेग्मी
    Next article‘म स्वतःस्फूर्त २०४६ सालको आन्दोलनमा सहभागी भएको थिएँ’ –बुद्धलक्ष्मी महर्जन