‘प्रहरीबाट बच्न लुकेर बसेको कोठामै प्रहरीले कुटपिट गरे’ –लक्ष्मी कार्की

    1118
    0

    जनआन्दोलन–२०४६ मा महिला सहभागिता र योगदान विशेष

    राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ/सल्लाहकार लक्ष्मी कार्की २०३५/३६ सालदेखि राजनीतिक आन्दोलनमा लाग्नुभएको हो । २०४४ सालमा गठित नवौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीबाट केन्द्रिय सचिवालय सदस्य हुनुभएका उहाँले नै अनेरास्ववियुमा पहिलो पटक आफ्नो अध्यक्षतामा महिला विभाग गठन गर्नुभयो । उहाँ २०४६ मा सम्पन्न पहिलो राष्ट्रिय सम्मेलनबाट अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य पनि हुनुभयो ।

    जनआन्दोलन भइरहँदा पोखराको पृथ्वीनारायण (पिएन) क्याम्पसमा स्नातक तह अध्ययनरत उहाँ स्वतन्त्र विद्यार्थी युनियनको सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो । उहाँ आन्दोलनकालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चर्चाको शिखरमा हुनुहुन्थ्यो । बहुदल आएपछि उहाँलाई पार्टीले देशव्यापी प्रचार अभियानको केन्द्रिय टोलीमा समावेश गरेको थियो ।

    जनआन्दोलन–२०४६ सम्पन्न भएको ३२ वर्ष पुगेको छ । सो आन्दोलनलाई महिलाको दृष्टिकोणबाट स्मरण गर्ने उद्देश्यका साथ ‘सन्धान’ ले सुरु गरेको शृङ्खला जारी नै छ । यसै क्रममा आज हामी प्रस्तुत गर्दैछाैं ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेतगार्डिका बज्राचार्यले गरेको कुराकानीमा आधारित लक्ष्मी कार्कीको स्मरण:

    सन्धान, प्रकाशन मिति २०७९ बैशाख ४ गते सोमवार


    Previous article‘२०४६ को जनआन्दोलनमा महिलाहरू मियो नै थिए’ -डा. मीना पौडेल
    Next article‘रुपन्देहीमा महिलाहरुको सहभागिता र योगदान धेरै थियो’ –शान्ता बस्याल