‘म स्वतःस्फूर्त २०४६ सालको आन्दोलनमा सहभागी भएको थिएँ’ –बुद्धलक्ष्मी महर्जन

    682
    0

    जनआन्दोलन २०४६ मा महिला सहभागिता र योगदान विशेष

    ललितपुर मङ्गलबजारकी बुद्धलक्ष्मी महर्जन २०४६ सालको जनआन्दोलनको बेला स्वतःस्फूर्त रूपमा सहभागी हुनुभयो । त्यसपछि संयुक्त जनमोर्चामा आबद्ध हुँदै उहाँ हाल वैज्ञानिक समाजवादी पार्टीको केन्द्रीय सदस्य तथा बागमती प्रदेश संयोजक हुनुहुन्छ ।

    जनआन्दोलन–२०४६ सम्पन्न भएको ३२ वर्ष पुगेको छ । सो आन्दोलनलाई महिलाको दृष्टिकोणबाट स्मरण गर्ने उद्देश्यका साथ ‘सन्धान’ ले सुरु गरेको शृङ्खला जारी नै छ । यसै क्रममा आज प्रस्तुत छ, जनआन्दोलन–२०४६ का बारेमा बुद्धलक्ष्मी महर्जनको स्मरण ।

    सन्धान, प्रकाशन मिति २०७८ चैत २८ गते सोमबार ।


    Previous article‘म सूचना आदानप्रदानको जिम्मेवारीमा थिएँ’ –डा. बिन्दा पाण्डे
    Next article‘हिरासतमा प्रहरीले दुर्व्यवहार गरेको थियो’ – डा. बेञ्जू शर्मा