Home Insight गोली लागेका श्रीमान्‌काे शव पनि हेर्न दिइएन (भिडियो सहित)

गोली लागेका श्रीमान्‌काे शव पनि हेर्न दिइएन (भिडियो सहित)

534
0

– शरण महर्जन (सहिद लनबहादुरकी श्रीमती)

जनआन्दोलन २०४६ अन्तर्गत चैत २० गते कीर्तिपुर तनावग्रस्त भयो । स्थानीय चार युवालाई प्रहरीले गिरफ्तार गरेपछि उनीहरूको रिहाइको माग गर्दै स्थानीय बासिन्दाले प्रहरी चौकी घेराउ गरे । त्यसपछि आन्दोलन सुरु भएको थियो ।
आफन्त/छिमेकी पक्राउ परेको विरोधमा हरेक घरबाट स्थानीय मानिसहरू निस्किएपछि कीर्तिपुरको कुटुझोल क्षेत्र तनावग्रस्त बनेको थियो । आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले टियर ग्यास हान्यो । त्यसपछि कीर्तिपुरबासी पानी लिँदै स्वतःस्फूर्त रूपमा आन्दोलनमा सहभागी हुन थाले । आन्दोलनमा महिलाको सङ्ख्या पनि उल्लेख्य थियो ।

आन्दोलन गर्नेहरूले “पानी लिएर आऊ…” भन्दै चर्काे स्वरमा बोलाउन थालेपछि लनबहादुर महर्जन पनि १५ वर्षीय छोरासहित आन्दोलनमा जानुभयो । त्यो दिन सम्झिँदै लनबहादुरकी श्रीमती शरण महर्जनले भन्नुभयो, “पहिले त जानुभएको थिएन, मैले पनि आन्दोलनमा नजान भनेको थिएँ तर घरघरबाट पानी लिएर सबै जना निस्कनु भनेपछि रोक्न सकिनँ, उहाँ जानुभयो ।” उहाँका अनुसार, लगत्तै गोली चल्यो, चार जनाको घटनास्थलमै मृत्यु भयो ।

मृत्यु हुनेहरूमा ४० वर्षका लनबहादुर, २३ वर्षका राजमान माली, २२ वर्षका हिराकाजी महर्जन, १८ वर्षका राजेन्द्र महर्जन पर्नुभयो । त्यो घटनामा आफ्नो श्रीमान् पनि मारिएको कुरा शरणले भोलिपल्ट मात्रै थाहा पाउनुभएको रहेछ । अस्पतालमा शव राखिएको भन्ने थाहा पाएपछि हेर्न जानुभयो तर उहाँलाई श्रीमान्‌को शव हेर्न दिइएन ।

घटनाका बेला शरण–लनबहादुर दम्पतीका स–साना चार जना छोराछोरी थिए । कान्छो छोरा पाँच वर्षका थिए भने जेठो छोरा शशिन्द्र आन्दोलनमै सहभागी हुनुभएको थियो । हाल ७१ वर्ष हुनुभएकी सहिदपत्नी शरणसँग सो घटनासँग सम्बन्धित भोगाइ र एकल अभिभावकका रूपमा छोराछोरी हुर्काउँदाको अनुभवबारे ‘सन्धान’ ले जिज्ञासा राखेको छ । प्रस्तुत छ, शरण महर्जनसँग ‘सन्धान’ को तर्फबाट गार्डिका बज्राचार्यमुकुन्द बोगटीले उहाँकै निवासमा पुगेर हालै गर्नुभएको कुराकानीको सम्पादित अंश ।

हेर्नुहाेस भिडियाे कुराकानी

नेपाली राजनीतिमा महिलाका योगदानका थप कथाहरू

अपाङ्ता भएकाहरू जनआन्दोलन छयालिसमा सहभागी भयौँ, तर नेतृत्वले बिर्सियो – कुमार थापा (भिडियो सहित)
मेरो कोठा सेल्टर जस्तै थियो –सरस्वती चौधरी
बुबा प्रधानपञ्च, म पञ्चायत विरोधी –जयन्ती राई
तराई–मधेशमा महिलाको सहभागिता र योगदान महत्त्वपूर्ण थियो –धर्मेन्द्र झा
‘म सूचना आदानप्रदानको जिम्मेवारीमा थिएँ’ –डा. बिन्दा पाण्डे
‘म पक्राउ पर्दा छ वर्षको छोरालाई बाटोमा अलपत्र पारिदिए ’ –उमा रेग्मी
‘मेरो टाउकोको मूल्य दश हजार तोकिएको थियो’ – विष्णुमाया ओझा
२०४६ सालमा ‘गाउँको राणा’ देखि सरकारविरुद्ध लड्यौँ
सन्धान संवाद : खुलामञ्चबाट ३२ वर्षअघिको सम्झना
‘म स्वतःस्फूर्त २०४६ सालको आन्दोलनमा सहभागी भएको थिएँ’ –बुद्धलक्ष्मी महर्जन
‘प्रहरीबाट बच्न लुकेर बसेको कोठामै प्रहरीले कुटपिट गरे’ –लक्ष्मी कार्की
‘२०४६ को जनआन्दोलनमा महिलाहरू मियो नै थिए’ -डा. मीना पौडेल
‘मलाई किन नहटाएको भनेर क्याम्पसमा दरबारबाट पत्र आएछ’ –हिसिला यमी
‘पञ्चायत सरकारले २०३५ सालमा मेरो टाउकोको मोल तीनलाख तोकेको थियो रे’ –सुशीला श्रेष्ठ
चैत ३ को आन्दोलन २०४६ को जनआन्दोलनका लागि उर्जा बन्यो -हरिगोविन्द लुईँटेल
मलाई पनि गोली लाग्यो भन्ने हल्ला चलेछ –सुम्निमा तुलाधर
‘फ्याक्ट्री’ मा राजनीति घुसेपछि लुटिएको रोजीरोटी –सञ्जोगिता शाह
‘चैत ३ मा धर्ना बस्ने सबै सहभागीका लागि कालोपट्टी बनाएँ’ –निशा शर्मा, रङ्गकर्मी
जनआन्दोलन २०४६ सालको आन्दोलनको समर्थनमा अमेरिकामै आन्दोलन गर्यौँ –डा. मञ्जुला गिरी
‘भर्खरै बिहे भएका हामी दम्पती नै आन्दोलनमा लाग्यौँ’ –प्रा.डा. सुधा त्रिपाठी
‘हिरासतमा प्रहरीले दुर्व्यवहार गरेको थियो’ – डा. बेञ्जू शर्मा
जनआन्दोलनमा मजदुर मोर्चाबाट क्रियाशील थिएँ –धनकुमारी सुनार
परिवर्तनकामी ‘विकासे’ हरूको समूहले लालटिन जुलुस निकाल्यौँ –शान्ता लक्ष्मी श्रेष्ठ
‘२०४६ सालमा महिलाहरु उर्लेर आएका थिए’ –कल्याणी शाह
‘रुपन्देहीमा महिलाहरुको सहभागिता र योगदान धेरै थियो’ –शान्ता बस्याल
‘मोतीदेवी जुझारु, इमान्दार र क्रान्तिकारी भावनाको हुनुहुन्थ्यो’ –अष्टलक्ष्मी शाक्य
पहिले र अहिले आकाश जमिनको फरक छ (भिडियो सहित) – सीता बिडारी
सही मूल्याङ्कन हुने सिस्टम बसाल्नुपर्छ – शशी श्रेष्ठ (भिडियो सहित)
महिलाहरू मिलेर प्रहरी कब्जाबाट वडाध्यक्षलाई फुत्कायौँ –रेशमकुमारी थापा

अपाङ्गता भए पनि जनआन्दोलनमा सहभागी भएँ (भिडियो सहित)– सूर्यकुमारी गुरुङ

सन्धान प्रकाशन मिति : २०८० बैशाख २७ गते, बुधवार

Previous articleगिडिदह भ्रमण : महिलाविरुद्धको अन्धविश्वास तोड्ने प्रयास
Next articleजनआन्दोलनमा म, श्रीमान् र छोरा जेल परेका थियौँ (भिडियो सहित) – यज्ञकुमारी सिटौला