मोतीदेवी श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीका पाँच संस्थापकमध्ये एक हुनुहुन्थ्यो । उहाँको जन्म वि.सं. १९९६ मा ललितपुर जिल्लाको कुम्भेश्वरमा भएको थियो । निरङ्कुश राणाशासनविरुद्धको आन्दोलनमा लाग्ने क्रममा राजनीतिमा लाग्नुभएकी मोतीदेवीको निधन २०५४ साल जेठ ७ गते भयो ।
नेपाल कम्युनिष्ट पार्टी ७४औँ स्थापना दिवसको सन्दर्भ पारेर ‘सन्धान’ ले मोतीदेवी स्मृति केन्द्रद्वारा प्रकाशित ‘मोतीदेवी सचित्र इतिहास’ शीर्षक पुस्तकबाट मोतीदेवीका तस्बिरहरू साभार गरेको छ ।
नेकपा एमालेका उपाध्यक्ष तथा मोतीदेवी स्मृति केन्द्रका अध्यक्ष अष्टलक्ष्मी शाक्यले मोतीदेवीलाई यसरी स्मरण गर्नुभएको छ :
सन्धान, प्रकाशन मिति २०७९ बैशाख ९ गते शुक्रवार