‘मोतीदेवी जुझारु, इमान्दार र क्रान्तिकारी भावनाको हुनुहुन्थ्यो’ –अष्टलक्ष्मी शाक्य

Share this :

मोतीदेवी श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीका पाँच संस्थापकमध्ये एक हुनुहुन्थ्यो । उहाँको जन्म वि.सं. १९९६ मा ललितपुर जिल्लाको कुम्भेश्वरमा भएको थियो । निरङ्कुश राणाशासनविरुद्धको आन्दोलनमा लाग्ने क्रममा राजनीतिमा लाग्नुभएकी मोतीदेवीको निधन २०५४ साल जेठ ७ गते भयो ।

नेपाल कम्युनिष्ट पार्टी ७४औँ स्थापना दिवसको सन्दर्भ पारेर ‘सन्धान’ ले मोतीदेवी स्मृति केन्द्रद्वारा प्रकाशित ‘मोतीदेवी सचित्र इतिहास’ शीर्षक पुस्तकबाट मोतीदेवीका तस्बिरहरू साभार गरेको छ ।

वि.सं. २०४८ सालमा अखिल नेपाल महिला संघको कार्यक्रममा सम्बोधन गर्नु हुँदै मोतीदेवी श्रेष्ठ
वि.सं. २०४८ सालमा अखिल नेपाल महिला संघको दोस्रो राष्ट्रिय सम्मेलन समापन समारोहमा सम्बोधन गर्नु हुँदै मोतीदेवी श्रेष्ठ
पार्टीको काठमाडौँ जिल्ला सम्मेलन उद्घाटन समारोहमा कम्युनिष्ट पार्टीका संस्थापकहरु मोतीदेवी र नरबहादुर कर्माचार्य (दायाँ) ।

नेकपा एमालेका उपाध्यक्ष तथा मोतीदेवी स्मृति केन्द्रका अध्यक्ष अष्टलक्ष्मी शाक्यले मोतीदेवीलाई यसरी स्मरण गर्नुभएको छ :

सन्धान, प्रकाशन मिति २०७९ बैशाख ९ गते शुक्रवार

Share this :