आन्तरिक बेचबिखनको जोखिममा महिला र किशोरी (भिडियो सहित)
सिन्धुपाल्चोक जिल्लामा लामो समयदेखि महिला तथा किशोरी बेचबिखन र महिला हिंसाविरुद्ध क्रियाशील महिलामध्येमा पर्ने एक जनाको नाम हो, जयन्ती खड्का । उहाँ तीन दशकअघि...
मिथिला कलामा महिलाको योगदानलाई बेवास्ता गरिएको छ (भिडियो सहित)
मिथिला कलाका अधिकांश कलाकारहरू महिला छन् । महिला कलाकारको बाहुल्य हुुनु मिथिला कलाको एउटा महत्त्वपूर्ण पाटो पनि हो । अधिकांश महिलाले अघि बढाएको मिथिला...
कमैयादेखि कमलरीको मुक्ति र पुनर्स्थापना अभियानमा जुट्दा (भिडियोसहित) – मैनामोती चौधरी
मैनामोती चौधरी मुक्तकमलरीहरूको महिला तथा मानव अधिकार र पुनर्स्थापनाका लागि क्रियाशील हुनुहुन्छ । उहाँले कमैया तथा कमलरीको मुक्ति अभियान र मुक्तिपछिको अधिकारका लागि काम...
घरायसी कामसँगै नेपाली कागज बनाउँदै महिलाहरू (भिडियोसहित)
सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ को धुस्कुनमा महिलाहरूको एक समूहले २०७९ सालमा हाते कागज उद्योग स्थापना गरी सञ्चालन गर्यो । १२ जना...
पहिचानसँगै रोजगारी र महिला अधिकारको खोजीमा (भिडियोसहित)
– नुमा मेचे, केन्द्रीय अध्यक्ष, मेचे महिला उत्थान संघ
मेचे महिला उत्थान संघकी केन्द्रीय अध्यक्ष नुमा मेचे आफ्नो जातीय पहिचान र महिला अधिकार प्राप्तिका लागि...
सहमति कार्यान्वयन गराउन पनि आन्दोलनै गर्नुपर्ने अवस्था
वादी समुदाय बर्सौँदेखि आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक तथा राजनीतिक रूपमा उत्पीडनमा परेको अल्पसङ्ख्यक समुदाय हो । शिल्पकला र साङ्गीतिक प्रतिभाले सम्पन्न वादीको इतिहासलाई नजरअन्दाज...
सिलाइकटाइ सिपबाटै थप रोजगारी सिर्जनातिर
– कल्याणी घिसिङ, उद्यमी
झन्डै तीन दशकअघि सिलाइकटाइ उद्यममा लागेकी सिन्धुपाल्चोककी कल्याणी घिसिङले बाह्रबिसेमा गार्मेन्ट उद्योग पनि सञ्चालन गर्दै आउनुभएको छ । उहाँले २०४९ सालमा...
जहाँ महिलाको सुनुवाइ र कदर हुन्छ
नेपालका लोपोन्मुख १० जातिमध्येको एक कुसुन्डा जातिमा महिलाको सुनुवाइ र कदर हुँदै आएको बताइन्छ । कुसुन्डाहरू पहिले जङ्गलमै फिरन्ते जीवन बिताउँथे । विभिन्न जिल्लामा...
भूमिगत राजनीतिदेखिको अनुभव (भिडियोसहित)
निर्दलीय पञ्चायती व्यवस्था चलिरहेको समय थियो । विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेकी लीला कट्टेल कार्की २०४१ मङ्सिरदेखि २०४४ असारसम्म भूमिगत हुनुभयो । २०२१ जेठमा...