सन्धान
गुणस्तर, जवाफदेहिता र पारदर्शिता बढाउन सफल
सन्धान रिपोर्ट शृङ्खला ५
कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा अधिकांशतः उपाध्यक्षदेखि विभिन्न समुदायलाई प्रतिनिधित्व गरेका सदस्यहरू देखिन्छन् । संविधानसभाबाट २०७२ सालमा...
द्वन्द्वपीडितहरूले न्याय र क्षतिपूर्ति पाउनुपर्ने
फोटो कथा शृङ्खला
कमला रोका नेकपा माओवादीको स्थायी समिति सदस्य हुनुहुन्छ । २०३२ पुसमा रुकुम जिल्लामा जन्मिएकी कमला २० वर्षमै माओवादी पार्टीमा लागेर हतियार समाउन...
बुझेकैले विभेद गर्दा झनै चिन्ता लाग्छ
– सरिना द्योला
सरिना द्योला भक्तपुर नगरपालिका वडा नम्बर ५ को दलित महिला वडा सदस्य हुनुहुन्छ । आफूलाई नेवाः दलित समुदायको मान्ने उहाँ हाल स्थानीय...
कोही कसैबाट प्रेरित नभई काम गर्दै नेतृत्व गर्न सिकेँ
सन्धान संवाद शृङ्खला ५
कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, लक्ष्मीदेवी पाण्डे । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि...
स्नातक तहमा दीक्षित हुँदाको रमाइलो सम्झना
‘फोटो कथा’
महिलाले सार्वजनिक क्षेत्रमा गरेका परिवर्तनका प्रयास, विभिन्न आन्दोलन र योगदानलाई ‘सन्धान’ वेब पोष्ट मार्फत प्रकाशन/प्रसारण गरिँदै आएको छ । यस क्रममा हामीले ऐतिहासिक...
त्यस बेलाको जस्तो राजनीति कहाँ पाउनु अहिले ! (भिडियाे सहित)
भवानी रिजाल ‘भानु’
भवानी रिजाल ‘भानु’ पुरानो राजनीतिज्ञ हुनुहुन्छ । काठमाडौँ जिल्लाको कीर्तिपुरकी उहाँ पञ्चायतकालमा भएको २०४३ सालमा भएको निर्वाचनमा जनपक्षीय उम्मेदवार भएर त्यतिखेरको चम्पादेवी...
हजारौँ आनिकहरू बाहिर आउनुपर्छ
यमबहादुर राना (आनिक) लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमा परिचित नाम हो । पुरुषको रूपमा जन्मिए पनि आफ्नोे पहिचान पारलैङ्गिक महिला (ट्रान्स वुमन) भएको उहाँ...
विषम परिस्थितिमा पनि केही सकारात्मक काम
सन्धान रिपोर्ट शृङ्खला ४
कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा अधिकांशतः उपाध्यक्षदेखि विभिन्न समुदायलाई प्रतिनिधित्व गरेका सदस्यहरू देखिन्छन् । संविधानसभाबाट २०७२ सालमा...
मन भएर पनि गाह्रो भयो काम गर्न (भिडियाे कुराकानी)
रञ्जिता नेपाली, वडा सदस्य
कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ को वडा सदस्य हुनुहुन्छ, रञ्जिता नेपाली । बल्चौरस्थित वादी बस्तीकी बासिन्दा उहाँ २०७९ सालको...