Sunday, 19 May, 2024 | आइतवार, जेष्ठ ६, २०८१
Google search engine

Stories

Home Stories Page 2

पहिचान नपाउँदै बित्नुभयो आमा पनि –नेत्र राजवंशी

0
झापा विद्रोह सुरु भएको अर्को वर्ष २०२९ फागुन २१ गते तत्कालीन पञ्चायत सरकारले पाँच जना नेताको हत्या गर्‍यो। त्यसैमध्येका एक हुनुहुन्थ्यो, वीरेन राजवंशी ।...

बालविवाह रोक्ने अभियानमा बाजुराका किशोरी

0
बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ गुदुगाउँकी एक किशोरीले १५ वर्षमा के टेकेकी थिइन्, घरमा उनको विवाह गरिदिने कुरा चलिहाल्यो । परिवारले...

थारू जातिमा महिला नेतृत्वप्रति बढ्दो विश्वास

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका सात गाउँमा यस वर्ष माघमा सात जना महिला भलमन्सा बन्न सफल भए । उनीहरू थारू जातिमा रहेको परम्परागत...

धन र ज्यान गुमाएकालाई न्याय खोजिदिनेको लडाइँ

0
बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७, परशपुरकी निर्मला कुर्मीको शङ्कास्पद मृत्युको चित्तबुझ्दो छानबिन भएन । यसैले छानबिन गरी दोषीलाई कारबाही गर्न माग राख्दै...

कामले सम्मान पाएकामा खुसी

0
- कल्पना बुढा, अटो चालक कल्पना बुढाले अटोरिक्सा चलाउन थालेको करिब पाँच वर्ष भयो । उहाँको कर्म क्षेत्र जुम्ला र कालिकोट हो । जुम्लाकै पातारासी...

साथीहरूकै घरमा लुकेर गरेको हो सडक आन्दोलन

0
मेरो राजनीति २०३९ सालमा सुरु भएको हो । म त्यतिबेला पद्मकन्या क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सदस्य थिएँ । २०४२ सालमा सत्याग्रह हुँदा...

राउटे जातिमा परिवर्तनको सवाल र सङ्केत

0
दैलेखको राउटे बस्तीका लागि विगत पाँच वर्षदेखि निरन्तर खटिएका जोडी शिक्षक हुनुहुन्छ, दुर्गा खत्री र लालबहादुर खत्री । उहाँहरू दम्पती पनि हुनुहुन्छ । दुवै...

भलमन्सा भएर काम गर्दाको खुसी (भिडियो सहित)

0
रामपतिदेवी चौधरी र रविता चौधरीले यही २०८० माघमा भलमन्सा भएर गर्नुपर्ने एकवर्षे नेतृत्वको जिम्मेवारी पूरा गर्नुभयो । रामपतिदेवीसँग दुई चरण गरी भलमन्सा भएर काम...

पालको लम्बिँदो बसाइमा यौनहिंसाको त्रास

भूकम्पमा घर भत्किएपछि पालमा बस्दै आएकी जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नम्बर ७ की २१ वर्षीया युवतीमाथि बलात्कार भयो । सो घटना २०८० कात्तिक...