पथप्रदर्शक महिलालाई चुनौतीसँगै अवसर पनि
एकादेवी मैनाली, पथप्रदर्शक (ट्रेकिङ गाइड) तथा सम्पदा पथप्रदर्शक (हेरिटेज टुर गाइड) हुनुहुन्छ । बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ७ लिची टोलमा जन्मिएकी उहाँले...
सशस्त्र द्वन्द्वका बेला मलाई किन बलात्कार गरियो ?
‘साहसका गाथाहरू’ – २
द्वन्द्वमा हुने यौनजन्य हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (International Day for the Elimination of Sexual Violence in Conflict) जुन १९ को सन्दर्भमा...
त्यस बेलाको जस्तो राजनीति कहाँ पाउनु अहिले ! (भिडियाे सहित)
भवानी रिजाल ‘भानु’
भवानी रिजाल ‘भानु’ पुरानो राजनीतिज्ञ हुनुहुन्छ । काठमाडौँ जिल्लाको कीर्तिपुरकी उहाँ पञ्चायतकालमा भएको २०४३ सालमा भएको निर्वाचनमा जनपक्षीय उम्मेदवार भएर त्यतिखेरको चम्पादेवी...
मैले देखेको विभेदकारी जितिया
आठ वर्ष बितिसक्यो । यतिका वर्ष मैले कैयौँ आवाज सुनेँ । धेरैलाई मनन गरेँ । धेरै आवाजको त याद पनि छैन । झस्किन्छु त...
केही भएन महिनावारी नबार्दा (भिडियो सहित)
– गमता विक, प्रदेश सभा सदस्य, कर्णाली प्रदेश
गमता विक कर्णाली प्रदेशको प्रदेश सभा सदस्य हुनुहुन्छ । उहाँको जन्म २०३० पुस १० गते दैलेख जिल्ला...
श्रीमान् भए पनि एकल सङ्घर्षरत बिजमाया
कर्णालीमा सङ्घर्षशील एक नाम हो, बिजमाया जैसी । उनी जुम्लाको गुठिचौर गाउँपालिका–५ फोइगाउँकी हुन् । उनीसँगै १२ वर्षकी छोरी र १४ वर्षको छोरा छन्...
मरेर पनि बाँचेको जीवन
‘साहसका गाथाहरू’ -१
‘सन्धान’ ले आज नेपाली महिलाले १० वर्षे सशस्त्र द्वन्द्वका बेला भोगेका हिंसा र त्यो हिंसाजन्य पीडालाई पेलेर बहादुरीसाथ जीवन बाँचिरहेका साहसी महिलाहरूका...
गोर्खा सैनिक श्रीमतीको कथा बोल्ने चित्रकला प्रदर्शनी
‘गोर्खाली महिला’ नामक पाँचदिने एकल चित्रकला प्रदर्शनी नेपाल आर्ट काउन्सिल बबरमहल काठमाडौँमा सम्पन्न भयो । यही मङ्सिर ९ गते सुरु भएको प्रदर्शनी १३ गते...
आँखाले हैन, चेतनाले संसार देख्ने नीरा
नीरा अधिकारीले सात वर्षको हुँदासम्म आँखा देख्नुहुन्थ्यो । २०४२ सालमा ज्वरो आएर उहाँ सिकिस्त बिरामी पर्नुभयो । चिकित्सकको भनाइअनुसार, उहाँलाई टाइफाइड भएको थियो ।...