सास कि लासको सङ्घर्ष
पुस्तक साभार शृङ्खला –१७
‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनको पहलमा तयार भई २०८० सालमा...
मैले सामन्ती जस्तो के गरेँ ?
पुस्तक साभार शृङ्खला –१३
तपाईंलाई थाहै छ, ‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनको पहलमा...
रोकौँ अपाङ्गता भएका महिलामाथिका हिंसा र जोखिम
सन्दर्भ : लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान
तेत्तिसौँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान आज सुरु भयो । नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म विश्वभर विविध प्रकारका...
पचास रुपैयाँले मोडिएको जीवन
पुस्तक साभार शृङ्खला - १
‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनबाट २०८० सालमा प्रकाशित...
मर्यादित महिनावारीकी अभियन्ताको मनास्लु हिमाल आरोहण यात्रा (फोटो फिचर)
सगरमाथा आरोही संगीता रोकाया मर्यादित महिनावारी अभियानकी अभियन्ता पनि हुनुहुन्छ । उहाँले हालै मनास्लु हिमालको पनि सफल आरोहण गर्नुभयो । आठ हजार १६३ मिटर...
कोरोनाको फरक कथा
विवाह भएको तीन वर्ष बितिसकेको थियो । छिमेकीले पनि चियोचर्चो गर्न थालिसकेका थिए । ‘जोईपोइको मेल पो छैन कि !’ भन्ने संशय छरछिमेकमा व्याप्त...
‘महिलाले गर्न हुँदैन’ भनिएका चार वटा विशिष्ट काम ५० वर्षअघि नै...
विद्रोहका कथा
वि.सं. २००२ माघ १६ गते अर्घाखाँचीमा जन्मनुभएकी कविता पौडेल लेखक तथा सामाजिक परिवर्तनकी अगुवा हुनुहुन्छ । उहाँले आजभन्दा करिब ५० वर्षअघि समाजमा ‘महिलाले...
रोटी छोइदिएको निहुँमा सिलोटको चोट
दुई दशक अघिदेखि दलित महिलाको अधिकारका लागि क्रियाशील जानकी नेपालीले भूमिहीन दलित समुदायको अधिकारका पक्षमा पनि काम गर्दै आउनुभयो । बझाङ जिल्लाकै बासिन्दा उहाँले...
साथीहरूकै घरमा लुकेर गरेको हो सडक आन्दोलन
मेरो राजनीति २०३९ सालमा सुरु भएको हो । म त्यतिबेला पद्मकन्या क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सदस्य थिएँ । २०४२ सालमा सत्याग्रह हुँदा...