Google search engine

Stories

Home Stories Page 6

घरायसी कामसँगै नेपाली कागज बनाउँदै महिलाहरू (भिडियोसहित)

0
सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ को धुस्कुनमा महिलाहरूको एक समूहले २०७९ सालमा हाते कागज उद्योग स्थापना गरी सञ्चालन गर्‍यो । १२ जना...

सशस्त्र द्वन्द्वका बेला मलाई किन बलात्कार गरियो ?

0
‘साहसका गाथाहरू’ – २ द्वन्द्वमा हुने यौनजन्य हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (International Day for the Elimination of Sexual Violence in Conflict) जुन १९ को सन्दर्भमा...

घरैमा गलैँचा बुनेर कमाइ गर्छन् महिला

0
उषा तामाङ गलैँचा उद्यमीसँगै प्रशिक्षक पनि हुनुहुन्छ । उहाँको घर सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर १० मा पर्छ । उहाँले २०६५ सालमा गलैँचा...

बाँचेपछि नाच्न पाउँछु भनेर ‘खुट्टा’ काट्ने निर्णय गरेँ (भिडियो सहित)

0
– सीता सुवेदी सीता सुवेदी शास्त्रीय नृत्य गर्नुहुन्छ । उहाँको एउटा गोडा छैन । शास्त्रीय कत्थक नृत्यमा हात र गोडाको सर्वाधिक प्रयोग गर्नुपर्ने मान्यता छ...

श्रीमान्‌को यौन यातनाविरुद्ध उजुरी गर्दा झनै पीडादायी प्रश्न

0
वैवाहिक सम्बन्धलाई सुमधुर बनाउन र जीवनभर टिकाउन आपसमा समानता र जीवनसाथीत्वको भावसहितको दोहोरो व्यवहार चाहिन्छ । त्यसमाथि जीवनसाथीको सवालमा यौनहिंसा अत्यन्त संवेदनशील विषय, अपारदर्शी...

पीडितले बयान फेरिसके तिमी पनि फेरिदेऊ !

बकपत्रको कथा जुम्लामा एक बालिका २०७९ बैशाखदेखि बलात्कृत हुँदै आएको घटना साउन २८ मा बाहिर आयो । जुम्ला बजारमा चिया पसल गर्दै आएकी एक महिलाको...

डोइलाको सेरोफेरोमा जुम्लाको मनोसामाजिक अवस्था

जुम्लालगायत कर्णालीका गाउँघर र समाजमा श्रीमान्‌काे यातना र हिंसा सहन नसकेर मानसिक सन्तुलन गुमाउन पुगेका महिलाको अवस्था भयावह छ । उनीहरूमध्ये केहीका साथमा नाबालक...

सेतो देखी डर लाग्छ

0
पुस्तक साभार शृङ्खला –१८ ‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनको पहलमा तयार भई २०८०...

एचआइभीविरुद्धकी ‘फाइटर’ – मथुरा

सन्दर्भ : विश्व एड्स दिवस (डिसेम्बर १) वि.सं. २०५३ साउनको पहिलो साता । कतिबेला पानी पर्छ, घाम लाग्छ वा बादल, ठेगान छैन मौसमको । पहाडका...