कथा एक, भोगाइ अनेक
पुस्तक साभार शृङ्खला- ६
‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनबाट २०८० सालमा प्रकाशित सोही...
त्यस बेलाको जस्तो राजनीति कहाँ पाउनु अहिले ! (भिडियाे सहित)
भवानी रिजाल ‘भानु’
भवानी रिजाल ‘भानु’ पुरानो राजनीतिज्ञ हुनुहुन्छ । काठमाडौँ जिल्लाको कीर्तिपुरकी उहाँ पञ्चायतकालमा भएको २०४३ सालमा भएको निर्वाचनमा जनपक्षीय उम्मेदवार भएर त्यतिखेरको चम्पादेवी...
बालविवाह रोक्ने अभियानमा बाजुराका किशोरी
बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ गुदुगाउँकी एक किशोरीले १५ वर्षमा के टेकेकी थिइन्, घरमा उनको विवाह गरिदिने कुरा चलिहाल्यो । परिवारले...
दमदार आवाजकी अथक रेडियोकर्मी : कृष्णा ताम्राकार
‘तमसोमा ज्योतिर्गमयः अँध्यारोबाट उज्यालोतर्फ’ मिठो भावका साथ स्पष्ट उच्चारण र दमदार स्वरमा जब कृष्णा ताम्राकारले उज्यालो कार्यक्रम रेडियोमा प्रस्तुत गर्नुहुन्थ्यो, तब स्वाभाविक रूपमा आम...
मर्यादित महिनावारीकी अभियन्ताको मनास्लु हिमाल आरोहण यात्रा (फोटो फिचर)
सगरमाथा आरोही संगीता रोकाया मर्यादित महिनावारी अभियानकी अभियन्ता पनि हुनुहुन्छ । उहाँले हालै मनास्लु हिमालको पनि सफल आरोहण गर्नुभयो । आठ हजार १६३ मिटर...
कमाउने र जागिर खाने ठाउँ होइन राजनीति – मीना पाण्डे
मीना पाण्डेले झन्डै पाँच दशक राजनीतिमा बिताउनुभयो । २००९ साल बैशाख २९ गते रामेछापको बेथान गाउँ विकास समिति वडा नम्बर २ मा खड्का परिवारमा...
आकाशको शीत छल्नु कि भुईंको तुषारो !
जाजरकोट भूकम्पपछि सुत्केरी र शिशुहरू थप समस्यामा छन् । मध्यजाडाेमा ‘आकाशको शीत छल्नु कि भुईंको तुषारो’ भन्ने अवस्थामा सामान्य पालमुनि दिनरात बिताउन वाध्य भेटिन्छन्...
मलाई घरबाहिर चुनौती भए पनि घरमा धेरै सहज छ
दुलारी हरिजनले तह तहको विभेदका कारण समाजले दिने अनगिन्ती दुःख र पीडा भोग्दै आउनुभयो । एक त मधेसको, त्यसमाथि दलित समुदायको, त्यसमाथि पनि महिला...
खेलाडी महिलामाथि सबैतिरबाट विभेद (भिडियो सहित) – विमला पौडेल
ताप्लेजुङमा जन्मिएकी विमला सङ्ग्रौला पौडेल पढाइको सिलसिलामा झापा झर्नुभयो । उहाँको स्कुले जीवन झापामै बित्यो । खेलमा औधी रुचि राख्ने विमलाले त्यो बेला प्रचलित...