दसैँको विदा र घरायसी कामको बोझमा महिला
दसैँ भन्ने बित्तिकै रमाइलो चाड, खुसीको पर्व, लामो सार्वजनिक विदा र सुखदुःख साटासाट गर्ने अवसरका रूपमा हेरिन्छ । अधिकांश निजी र सरकारी कार्यालय तथा...
पारिवारिक परिबन्दमा लुकेको पारलैङ्गिक पहिचान
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूले बिस्तारै आफूले आफूलाई चिनेको अनुभव गर्न थालेका छन् । अघिल्लो पुस्तासम्म अन्योलमा र ओझेलमा पर्न बाध्य भएका पारलैङ्गिक व्यक्तिहरू...
के पुरुष पनि महिलावादी हुन्छन् ?
लैङ्गिक न्याय र समानता चाहने जो कोही व्यक्ति पनि महिलावादी हुन सक्छ । महिलावादको सम्बन्ध व्यक्तिको यौनिक पहिचानमा होइन, उसको सोचाइ र व्यवहारसँग हुन्छ...
महिलाको समस्या घटाउन परिवारको भूमिका बढी महत्त्वपूर्ण (भिडियो सहित)– खिमा रिजाल
सन्दर्भ : विश्व मानसिक स्वास्थ्य दिवस
आज विश्व मानसिक स्वास्थ्य दिवस ! हरेक वर्ष अक्टुबर १० मा विश्वभर यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि...
उद्यमशीलताले बढाउँदो रहेछ आत्मविश्वास (भिडियो सहित)
ललितपुर महानगरपालिकामा महानगरस्तरीय ‘उद्यमी महिला सञ्जाल’ गठन गरिएको छ । हालै गठन गरिएको उक्त सञ्जालमा विभिन्न उद्यममा लागेका स्थानीय महिलाहरूको सहभागिता छ ।
नेपाल सरकारले...
अरूको अधिकारको कुरा गर्न सक्ने भएँ – कुमारी विक
नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० की दलित महिला वडा सदस्य हुनुहुन्छ, कुमारी विक । ३८ वर्षीया कुमारी वडा सदस्य हुनु अघिसम्म घर गृहस्थीका...
मर्यादित महिनावारीकी अभियन्ताको मनास्लु हिमाल आरोहण यात्रा (फोटो फिचर)
सगरमाथा आरोही संगीता रोकाया मर्यादित महिनावारी अभियानकी अभियन्ता पनि हुनुहुन्छ । उहाँले हालै मनास्लु हिमालको पनि सफल आरोहण गर्नुभयो । आठ हजार १६३ मिटर...
डोइलाको सेरोफेरोमा जुम्लाको मनोसामाजिक अवस्था
जुम्लालगायत कर्णालीका गाउँघर र समाजमा श्रीमान्काे यातना र हिंसा सहन नसकेर मानसिक सन्तुलन गुमाउन पुगेका महिलाको अवस्था भयावह छ । उनीहरूमध्ये केहीका साथमा नाबालक...
खाना पकाउने तालिम लिएपछि थप आत्मनिर्भर भयौँ- दृष्टिविहीन महिलाहरू (भिडियाे सहित)
धादिङको संगीता घले १२ वर्षको उमेरसम्म आँखा देख्नुहुन्थ्यो । कक्षा ५ सम्म सामान्य तरिकाले पढ्नु पनि भयो । सानैदेखि उहाँको एउटा आँखा भने कमजोर...