न्यायका लागि माइतीघरमा धर्ना जारी (भिडियो सहित)
बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौंमा धर्ना जारी छ । कुर्मीको अपहरण र शरीर बन्धकपछि हत्या भएको थियो । त्यसको विरोधमा आन्दोलनरत अधिकारकर्मीहरूले काठमाडौँमा...
काठमाडौँमा मिथिला चित्रकला प्रदर्शनी (फोटो फिचर)
जनकपुर नारी विकास केन्द्रको आयोजनामा काठमाडौँमा मिथिला चित्रकला प्रदर्शनी शुरु भएको छ ।
प्रदर्शनीमा ५१ जना कलाकार महिलाहरुले बनाएको करीब दुईसय वटा चित्रहरु राखिएका छन्...
‘म स्वतःस्फूर्त २०४६ सालको आन्दोलनमा सहभागी भएको थिएँ’ –बुद्धलक्ष्मी महर्जन
जनआन्दोलन २०४६ मा महिला सहभागिता र योगदान विशेष
ललितपुर मङ्गलबजारकी बुद्धलक्ष्मी महर्जन २०४६ सालको जनआन्दोलनको बेला स्वतःस्फूर्त रूपमा सहभागी हुनुभयो । त्यसपछि संयुक्त जनमोर्चामा आबद्ध...
बहुल पहिचानमा राज्यको समबुझाइ र समभाव हुनुपर्छ – प्रतिमा गुरुङ (भिडियो...
प्रतिमा गुरुङ अपाङ्गता भएका आदिवासी जनजाति महिलाहरूको अधिकारका लागि काम गर्नुहुन्छ । उहाँ राष्ट्रिय आदिवासी अपाङ्ग महिला सङ्घ नेपाल (निडवान नेपाल) को अध्यक्ष हुनाका...
राउटे जातिमा परिवर्तनको सवाल र सङ्केत
दैलेखको राउटे बस्तीका लागि विगत पाँच वर्षदेखि निरन्तर खटिएका जोडी शिक्षक हुनुहुन्छ, दुर्गा खत्री र लालबहादुर खत्री । उहाँहरू दम्पती पनि हुनुहुन्छ । दुवै...
भलमन्सा भएर काम गर्दाको खुसी (भिडियो सहित)
रामपतिदेवी चौधरी र रविता चौधरीले यही २०८० माघमा भलमन्सा भएर गर्नुपर्ने एकवर्षे नेतृत्वको जिम्मेवारी पूरा गर्नुभयो । रामपतिदेवीसँग दुई चरण गरी भलमन्सा भएर काम...
केही भएन महिनावारी नबार्दा (भिडियो सहित)
– गमता विक, प्रदेश सभा सदस्य, कर्णाली प्रदेश
गमता विक कर्णाली प्रदेशको प्रदेश सभा सदस्य हुनुहुन्छ । उहाँको जन्म २०३० पुस १० गते दैलेख जिल्ला...
छोरीको अटिजम पहिचानपछि नयाँ जीवन सुरु भयो
अप्रिल : विश्व अटिजम सचेतना महिना
काठमाडौँको सम्पन्न परिवारमा जन्मेहुर्केकी एलिना बज्राचार्यलाई जीवन सरल र सहज लाग्थ्यो । आफूले रोजेको जीवनसाथी, सोचे जस्तो जागिर, सन्तानका...
म नै हो ‘हेडसर’ (भिडियो सहित)
अप्सरा खड्का सिन्धुपाल्चोक जिल्लाको धुस्कुन आधारभूत विद्यालयको प्रधानाध्यापक हुनुभएको १० वर्ष जति भयो । उहाँ सोही जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ की बासिन्दा...