म त पहिलेदेखि नै महिला पुरुष दुवैले घरभित्रको काम गरेपछि मात्रै...
गणेशकुमारी भट्टराई नेपाली कांग्रेस र त्यसको भगिनी संस्था ‘नेपाल महिला संघ’ को पुरानो नेत्री हुनुहुन्छ । २०४६ सालको जनआन्दोलन सफल भएर देशमा बहुदलीय व्यवस्थाको...
आन्तरिक बेचबिखनको जोखिममा महिला र किशोरी (भिडियो सहित)
सिन्धुपाल्चोक जिल्लामा लामो समयदेखि महिला तथा किशोरी बेचबिखन र महिला हिंसाविरुद्ध क्रियाशील महिलामध्येमा पर्ने एक जनाको नाम हो, जयन्ती खड्का । उहाँ तीन दशकअघि...
‘मोतीदेवी जुझारु, इमान्दार र क्रान्तिकारी भावनाको हुनुहुन्थ्यो’ –अष्टलक्ष्मी शाक्य
मोतीदेवी श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीका पाँच संस्थापकमध्ये एक हुनुहुन्थ्यो । उहाँको जन्म वि.सं. १९९६ मा ललितपुर जिल्लाको कुम्भेश्वरमा भएको थियो । निरङ्कुश राणाशासनविरुद्धको आन्दोलनमा...
स्वरोजगार बन्न खोज्दैछन् हायु महिलाहरू (भिडियो सहित)
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा रूपान्तरण भएपछि नेपालमा लोपोन्मुख जातिका केही महिलाहरू पनि जनप्रतिनिधि भए । २०७४ सालमा भएको पहिलो स्थानीय निकाय निर्वाचनमा जमुना हायु...
रोकौँ अपाङ्गता भएका महिलामाथिका हिंसा र जोखिम
सन्दर्भ : लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान
तेत्तिसौँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान आज सुरु भयो । नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म विश्वभर विविध प्रकारका...
अपाङ्गता भए पनि जनआन्दोलनमा सहभागी भएँ (भिडियो सहित)– सूर्यकुमारी गुरुङ
खगेन्द्र नवजीवन केन्द्रका निमित्त कार्यकारी निर्देशक सूर्यकुमारी गुरुङ काठमाडौँ महानगरपालिका वडा नम्बर ४ चण्डोलमा बस्नुहुन्छ । २०२४ सालमा नुवाकोटमा जन्मिनुभएकी उहाँको गोडामा एकाएक घाउ...
रोग सार्ने श्रीमान् तर दोष पाउने श्रीमती
सन्दर्भ : लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान
मकवानपुरकी एक महिला २९ वर्षको उमेरमा एचआइभी सङ्क्रमित हुनुभयो । सङ्क्रमणका कारक उहाँका श्रीमान् हुनुहुँदो रहेछ । आफू सङ्क्रमित...
डर र कहरको जहर पिउँदै घरमै सुत्केरी
सुरक्षित प्रसूतिका लागि भन्दै नेपाल सरकारले देशभर स्वास्थ्य केन्द्र र चौकीहरूमा बर्थिङ सेन्टरहरू सञ्चालनमा ल्याएको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाका लागि प्रोत्साहन...
वनकरिया समुदाय आफ्नो खुट्टामा उभिने भएको छ– प्रताप विष्ट
हामीले ‘सन्धान’ वेबपोर्टलमा ‘फोटो कथा’ शृङ्खला प्रकाशन गर्दै आएका छौँ । यो शृङ्खलाको उद्देश्य सकारात्मक परिवर्तनका लागि महिलाहरूले गरेका प्रयास, आन्दोलन र उनीहरूका योगदानलाई...