सन्धान
समृद्ध कर्णालीका महिलाले मान्छे बन्न पाएको बेला
पहिलो संविधानसभा (वि.सं. २०६५–२०६९) की सभासद् रहिसकेकी सोनम छेजुङ लामा चार दशकभन्दा अघिदेखि नेपालको सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँसँग निर्दलीय पञ्चायतकालमा...
पचास रुपैयाँले मोडिएको जीवन
पुस्तक साभार शृङ्खला - १
‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनबाट २०८० सालमा प्रकाशित...
विभेदका नयाँ नयाँ स्वरूपसँग जुध्दै
नेपालमा २०६८ सालदेखि हरेक वर्ष जेठ २१ गते ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस’ मनाउने गरिएको छ । छुवाछुतमुक्त राष्ट्र घोषणा भएको सम्झनामा...
गणतन्त्रमा महिला अधिकार र अभिव्यक्तिको सुनुवाइ
नेपालमा अहिले गणतान्त्रिक संविधानको मर्म र महिला अधिकार कार्यान्वयनको अवस्थाका बिचमा दरार बढ्दै आएको छ । गणतन्त्रका सारथी, नीतिनिर्माता र न्यायिक नेतृत्वदेखि विभिन्न क्षेत्रमा...
गणतन्त्रमा महिला अधिकारको सवाल
नेपालमा अहिले संविधान र कानुनमा रहेका महिला अधिकारको पनि व्यवहारमा अपचलन र अपव्याख्या हुने क्रम बढ्दै आएको अनुभव गरिएको छ । ५१ प्रतिशतभन्दा बढी...
संविधानको मर्म एकातिर कामकुरो अर्कातिर
देशमा अहिले गणतन्त्र र महिला अधिकार दिवसको माहोल छ । कुल जनसङ्ख्यामा ५१ प्रतिशतभन्दा बढी महिला छन् । संविधानसभाबाट वर्तमान संविधान जारी भएपछि नेपाली...
दुःख पर्यो भनेर मर्ने सपना कसैले नदेखून् !
धनगढी उपमहानगरपालिका वडा नम्बर १२ स्थित मनेहरा मुक्तकमैया शिविरमा बस्दै आएकी सीतापती चौधरी आफ्नो समुदायको अगुवा महिला हुनुहुन्छ । उहाँको जन्म २०२६ सालमा कमैया...
पथप्रदर्शक महिलालाई चुनौतीसँगै अवसर पनि
एकादेवी मैनाली, पथप्रदर्शक (ट्रेकिङ गाइड) तथा सम्पदा पथप्रदर्शक (हेरिटेज टुर गाइड) हुनुहुन्छ । बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ७ लिची टोलमा जन्मिएकी उहाँले...
महिलाहरू आत्मनिर्भर हुन सक्नुपर्छ (भिडियाे सहित)
रूपक स्वेटर उद्योगकी संस्थापक र सञ्चालक रुक्मिणी देवकोटा महिलाले आत्मनिर्भर हुने बाटो रोज्नैपर्ने मान्यता राख्नुहुन्छ । पाल्पा जिल्लामा २०१८ सालमा जन्मिएकी उहाँले सानैदेखि आत्मनिर्भरताको...