Tag: Lgbtiq
हजारौँ आनिकहरू बाहिर आउनुपर्छ
यमबहादुर राना (आनिक) लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमा परिचित नाम हो । पुरुषको रूपमा जन्मिए पनि आफ्नोे पहिचान पारलैङ्गिक महिला (ट्रान्स वुमन) भएको उहाँ...
आत्मसम्मानको लागि गर्नुपर्ने सङ्घर्ष बाँकी
–सुनिलबाबु पन्त
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (एलजिबिटिक्युआई प्लस) समुदायको अधिकारका लागि स्थापित संस्था ब्लु डायमन्ड सोसाइटी (निल हिरा समाज) का संस्थापक अध्यक्ष हुनुहुन्छ, सुनिलबाबु पन्त...
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकारको सवाल र चुनौती
जुन महिना । यो लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिको लागि गौरवको महिना हो । यसका पछाडि एउटा गर्विलो इतिहास छ । सन् १९६९...
लैङ्गिकता : फैलिँदो चेतना र बदलिँदो व्यवहार
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिले बिस्तारै आफूलाई चिन्दै छन् । उनीहरू आफ्नो लैङ्गिक पहिचान अनुसार खुल्दै पनि आउन थालेका छन् । यस क्रममा...
मेरो पेसा, मेरो सङ्घर्ष – ज्ञानु
बलेको आगो सबैले ताप्छन् । ऊर्जा सकिएपछि वरिपरि भएकाहरूले छाडेर जान्छन् । सरलता मानवीय सुन्दर गुण हो तर यसलाई मानिसहरूले दुरुपयोग गरिदिन्छन् । जङ्गलमा...
पारिवारिक परिबन्दमा लुकेको पारलैङ्गिक पहिचान
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूले बिस्तारै आफूले आफूलाई चिनेको अनुभव गर्न थालेका छन् । अघिल्लो पुस्तासम्म अन्योलमा र ओझेलमा पर्न बाध्य भएका पारलैङ्गिक व्यक्तिहरू...
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकमा पनि पितृसत्ता हाबी (भिडियो सहित) – उमिशा...
उमिशा पाण्डे (उमेश) पारलैङ्गिक महिला हुनुहुन्छ । २०३३ सालमा जन्मिएकी उहाँ त्यतिबेला ‘पुरुष’ हुनुहुन्थ्यो । १४–१५ वर्षको उमेरमा उहाँले आफूलाई लैङ्गिक दृष्टिकोणले अरूभन्दा भिन्न...
नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक : पहिचानको आन्दोलन
कैलालीका छुटकनु चौधरी जन्मिँदा केटा देखिनुहुन्थ्यो । हुर्कंदै गर्दा उहाँले आफू अरूभन्दा फरक रहेको अनुभव गर्न थाल्नुभयो । उहाँलाई किन आफू केटी जस्तो हुनथालेको...
म बाबु, म आमा
मेरो जीवन कथा सुन्नेहरूलाई मात्र होइन, भोग्ने म स्वयंलाई पनि अनौठो लाग्छ । आफ्नो जीवन आफैँलाई अचम्मको नलाग्नु पर्ने हो । कोइलीले कागको गुँडमा...