Tag: women empowerment
परालमा सिप जोडेर आयआर्जन गर्दै महिला (फोटो फिचर)
सानागाउँका हरेक चोक र गल्लीमा महिलाहरू अहिले जाडो यामको घाम ताप्दै सुकुल बुनिरहेका भेटिन्छन् । ललितपुर जिल्लाको महाङ्काल नगरपालिका वडा नम्बर ६ मा रहेको...
सुँडेनी कामसँगै राजनीति पनि गरेँ (भिडियाे सहित)
पल्टीदेवी महरा, प्रदेश सभा सदस्य
सात दशकअघिसम्म पनि नेपालका विभिन्न भागमा छोरीले विद्यालय जानु हुँदैन भन्ने सामाजिक मान्यता बलियो थियो । त्यही मान्यताले धेरै छोरीहरूलाई...
बाँचेपछि नाच्न पाउँछु भनेर ‘खुट्टा’ काट्ने निर्णय गरेँ (भिडियो सहित)
– सीता सुवेदी
सीता सुवेदी शास्त्रीय नृत्य गर्नुहुन्छ । उहाँको एउटा गोडा छैन । शास्त्रीय कत्थक नृत्यमा हात र गोडाको सर्वाधिक प्रयोग गर्नुपर्ने मान्यता छ...
आर्थिक अधिकारविनाको अप्ठ्यारो जिम्मेवारी (भिडियो सहित)
– गीता नेपाल, उपाध्यक्ष, त्रिपुरासुन्दरी गाउँपालिका
झन्डै २० वर्ष भयो गीता नेपाल थामी समुदायको आर्थिक तथा शैक्षिक अवस्था सुधार गर्न सक्रिय रहनुभएको । २०७९ सालमा...
महिलाहरूले चलाएको सहकारी बन्यो जिल्लाकै उत्कृष्ट (भिडियो सहित)
अप्नाकुमारी श्रेष्ठ
नेपालमा कतिपय महिलाहरू समूहमा आबद्ध हुँदै सहकारी चलाएर आत्मनिर्भर पनि बन्ने गरेका छन् । रामेछाप बजार र आसपासका गाउँका महिलाहरूले पनि यसै गरेको...
महिलालाई मेयर स्विकार्न नै गाह्रो मान्ने समाज छ – विमला अर्याल
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला सुनवल नगरपालिकाकी प्रमुख विमला अर्याल लुम्बिनी प्रदेशको ३६ वटा नगर तथा उपमहानगर पालिका मध्येकी एक मात्र नगर प्रमुख (मेयर)...
के पुरुष पनि महिलावादी हुन्छन् ?
लैङ्गिक न्याय र समानता चाहने जो कोही व्यक्ति पनि महिलावादी हुन सक्छ । महिलावादको सम्बन्ध व्यक्तिको यौनिक पहिचानमा होइन, उसको सोचाइ र व्यवहारसँग हुन्छ...
उद्यमशीलताले बढाउँदो रहेछ आत्मविश्वास (भिडियो सहित)
ललितपुर महानगरपालिकामा महानगरस्तरीय ‘उद्यमी महिला सञ्जाल’ गठन गरिएको छ । हालै गठन गरिएको उक्त सञ्जालमा विभिन्न उद्यममा लागेका स्थानीय महिलाहरूको सहभागिता छ ।
नेपाल सरकारले...
छोराको बिहेमा जन्त गएका आमाहरू
नेपालका केही समुदायमा आमाले छोराको बिहेमा जन्त जानैपर्ने चलन छ । यस्तो भए पनि नेपालकै अधिकांश समुदायका आमाहरूलाई ‘चलन नभएको’ मान्यताले छोराको बिहेमा जन्त...