Tag: Jana Andolan
गोली लागेका श्रीमान्काे शव पनि हेर्न दिइएन (भिडियो सहित)
– शरण महर्जन (सहिद लनबहादुरकी श्रीमती)
जनआन्दोलन २०४६ अन्तर्गत चैत २० गते कीर्तिपुर तनावग्रस्त भयो । स्थानीय चार युवालाई प्रहरीले गिरफ्तार गरेपछि उनीहरूको रिहाइको माग...
अपाङ्गता भए पनि जनआन्दोलनमा सहभागी भएँ (भिडियो सहित)– सूर्यकुमारी गुरुङ
खगेन्द्र नवजीवन केन्द्रका निमित्त कार्यकारी निर्देशक सूर्यकुमारी गुरुङ काठमाडौँ महानगरपालिका वडा नम्बर ४ चण्डोलमा बस्नुहुन्छ । २०२४ सालमा नुवाकोटमा जन्मिनुभएकी उहाँको गोडामा एकाएक घाउ...
आँखै अगाडि बुबा एक्कासि ढल्नुभयो – शशिन्द्र महर्जन (सहिद लनबहादुरको छोरा)...
शशिन्द्र महर्जन २०४६ सालको जनआन्दोलनमा सहभागी किशोर र सहिद पिताका पुत्र हुनुुहुन्छ । पञ्चायती शासन व्यवस्थाको विरुद्ध भएको सो आन्दोलनको लहरले अन्यत्र जस्तै काठमाडौँको...
अपाङ्ता भएकाहरू जनआन्दोलन छयालिसमा सहभागी भयौँ, तर नेतृत्वले बिर्सियो – कुमार...
पञ्चायती शासन व्यवस्थाको अन्त्य र प्रजातन्त्र प्राप्तिका लागि २०४६ सालमा देशव्यापी जनआन्दोलन भयो । जनआन्दोलन सफल भएर देशमा बहुदल स्थापना भएको अहिले ३३ वर्ष...
मेरो कोठा सेल्टर जस्तै थियो –सरस्वती चौधरी
म २०२९ सालमा विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेँ । मेरो राजनीतिक पृष्ठभूमि नेपाली कांगे्रस हो । २०४६ सालको जनआन्दोलनको कुरा गर्नुपर्दा, म सुरूदेखि नै...
बुबा प्रधानपञ्च, म पञ्चायत विरोधी –जयन्ती राई
म स्कुल पढ्दै गर्दा २०३५/३६ सालमा विद्यार्थी आन्दोलनमा लागेँ । विद्यार्थी हुँदै अखिल नेपाल महिला संघमा पनि सङ्गठित भएँ । २०३७ सालदेखि अखिल नेपाल...
महिलाहरू मिलेर प्रहरी कब्जाबाट वडाध्यक्षलाई फुत्कायौँ –रेशमकुमारी थापा
मेरो नाम रेशमकुमारी थापा हो । घर सिरहाको गोलबजार वडा नम्बर ३ तेतरिया हो । मेरो माइती र श्रीमान्काे घर दुवैतिरको परिवारमा पहिल्यैदेखि राजनीतिमा...
सही मूल्याङ्कन हुने सिस्टम बसाल्नुपर्छ – शशी श्रेष्ठ (भिडियो सहित)
औपचारिक रूपमा २०३४ सालदेखि पार्टीमा आबद्ध शशी श्रेष्ठ त्यतिबेलैदेखि नेपाल कम्युनिष्ट पार्टी चौथो महाधिवेशन अन्तर्गतको अखिल नेपाल महिला संघ र विद्यार्थी सङ्गठनमा पनि आबद्ध...
परिवर्तनका लागि सचेत र सक्रिय दलित महिला
नेपालमा राजनीतिक परिवर्तनका लागि भएका सामाजिक तथा राजनीतिक अभियान, सङ्घर्ष, आन्दोलन, द्वन्द्व आदिमा दलित महिलालगायत विभिन्न जाति, वर्ग, लिङ्ग, क्षेत्रका मानिसहरू सक्रिय सहभागी हुँदै...