Google search engine

Video

Home Video Page 7

सहमति कार्यान्वयन गराउन पनि आन्दोलनै गर्नुपर्ने अवस्था

0
वादी समुदाय बर्सौँदेखि आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक तथा राजनीतिक रूपमा उत्पीडनमा परेको अल्पसङ्ख्यक समुदाय हो । शिल्पकला र साङ्गीतिक प्रतिभाले सम्पन्न वादीको इतिहासलाई नजरअन्दाज...

घरैमा गलैँचा बुनेर कमाइ गर्छन् महिला

0
उषा तामाङ गलैँचा उद्यमीसँगै प्रशिक्षक पनि हुनुहुन्छ । उहाँको घर सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर १० मा पर्छ । उहाँले २०६५ सालमा गलैँचा...

घरायसी कामसँगै नेपाली कागज बनाउँदै महिलाहरू (भिडियोसहित)

0
सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ को धुस्कुनमा महिलाहरूको एक समूहले २०७९ सालमा हाते कागज उद्योग स्थापना गरी सञ्चालन गर्‍यो । १२ जना...

जहाँ महिलाको सुनुवाइ र कदर हुन्छ

0
नेपालका लोपोन्मुख १० जातिमध्येको एक कुसुन्डा जातिमा महिलाको सुनुवाइ र कदर हुँदै आएको बताइन्छ । कुसुन्डाहरू पहिले जङ्गलमै फिरन्ते जीवन बिताउँथे । विभिन्न जिल्लामा...

कमैयादेखि कमलरीको मुक्ति र पुनर्स्थापना अभियानमा जुट्दा (भिडियोसहित) – मैनामोती चौधरी

0
मैनामोती चौधरी मुक्तकमलरीहरूको महिला तथा मानव अधिकार र पुनर्स्थापनाका लागि क्रियाशील हुनुहुन्छ । उहाँले कमैया तथा कमलरीको मुक्ति अभियान र मुक्तिपछिको अधिकारका लागि काम...

जति नै दुःख गरे पनि अवस्था जहाँको तहीँ (भिडियो सहित)

0
पिस्कर काण्डमा महिला शृङ्खला ४ पिस्कर काण्डका प्रत्यक्षदर्शी र भुक्तभोगी थामी समुदायका मानिसले राजनीतिमा लागेर जीवनलाई सहज र सम्पन्न बनाउने विश्वास गरे तर झन्डै आधा...

महिला सवालमा सामूहिक धारणा बनाउन महिला समन्वय समिति बनायौँ (अडियोसहित)

0
संविधानसभा/व्यवस्थापिका संसद (वि.सं. २०६४–६९) मा ‘महिला ककस’ नामको संरचना बनाइएको थियो । त्यसमा सबै पार्टीका सभासद् महिलाहरू सहभागी हुन पाउँथे । उनीहरूले महिलाका सवालमा...

त्यस बेलाको जस्तो राजनीति कहाँ पाउनु अहिले ! (भिडियाे सहित)

0
भवानी रिजाल ‘भानु’ भवानी रिजाल ‘भानु’ पुरानो राजनीतिज्ञ हुनुहुन्छ । काठमाडौँ जिल्लाको कीर्तिपुरकी उहाँ पञ्चायतकालमा भएको २०४३ सालमा भएको निर्वाचनमा जनपक्षीय उम्मेदवार भएर त्यतिखेरको चम्पादेवी...

उद्यमशीलताले बढाउँदो रहेछ आत्मविश्वास (भिडियो सहित)

0
ललितपुर महानगरपालिकामा महानगरस्तरीय ‘उद्यमी महिला सञ्जाल’ गठन गरिएको छ । हालै गठन गरिएको उक्त सञ्जालमा विभिन्न उद्यममा लागेका स्थानीय महिलाहरूको सहभागिता छ । नेपाल सरकारले...