Google search engine

Stories

Home Stories Page 16

‘स्नेहलता : जीवनकथाका पानाहरू’ मा इतिहासको दस्तावेजीकरण (भिडियो अन्तर्वार्ता)

0
– स्नेहलता गुरुवाचार्य ओन श्रेष्ठ र शान्ताकुमारी बस्याल नेपालको राजनीतिक, सामाजिक तथा महिला आन्दोलनकी अग्रणीमध्येकी एक व्यक्तित्व हुनुहुन्छ, स्नेहलता गुरुवाचार्य ओन श्रेष्ठ । उहाँले राजनीतिक...

जीवनभर रहन्छ जलेको पीडा (भिडियो अन्तर्वार्ता) – राधा श्रेष्ठ

0
साँझको बेला । २०६२ फागुन २ गते । राधा श्रेष्ठ र उहाँकी आमाले खाना खाइसक्नुभएको थियो र सँगै बसिरहनुभएको थियो । राधाले एक्कासी ग्यासको...

एचआइभीविरुद्धकी ‘फाइटर’ – मथुरा

सन्दर्भ : विश्व एड्स दिवस (डिसेम्बर १) वि.सं. २०५३ साउनको पहिलो साता । कतिबेला पानी पर्छ, घाम लाग्छ वा बादल, ठेगान छैन मौसमको । पहाडका...

लाजले गर्दा एक्लै र अँध्यारामै जन्माएँ छोराछोरी (भिडियोसहित) – चेमकान्ती बस्याल

0
सुरक्षित सुत्केरीका लागि योगदान गरेकी चेमकान्ती बस्याल आफू भने एक्लै सुत्केरी हुनुभएको थियो । १९८५ सालमा पाल्पाको साबिक बराङ्दी गाविस–५ साफाकुममा जन्मेकी उहाँको सानैमा...

अरूले देख्छ भनेर राति चित्र बनाउँथेँ –मधुमाला मण्डल

0
मधुमाला मण्डल २८ वर्षदेखि मिथिला कलाकारको रूपमा सक्रिय हुनुहुन्छ । धनुषा जिल्लाको साविक जनकपुरधाम उप–नगरपालिका वडा नम्बर १२ कुवामा जन्मेकी उहाँले सानो छँदा आमाबाट...

‘महाभारतको जङ्गलमा बसेर रेडियोमा बोल्थ्यौँ’ – संगीता खड्का

0
‘ऐतिहासिक फोटो कथा शृङ्खला’ हामीले ‘सन्धान’ वेबपोर्टलमा ‘ऐतिहासिक फोटो कथा’ शृङ्खला प्रस्तुत गर्ने गरिरहेका छौँ। यो शृङ्खलाको उद्देश्य सामाजिक तथा राजनीतिक परिवर्तनका लागि विगतमा महिलाहरूले...

मैले देखेको विभेदकारी जितिया

आठ वर्ष बितिसक्यो । यतिका वर्ष मैले कैयौँ आवाज सुनेँ । धेरैलाई मनन गरेँ । धेरै आवाजको त याद पनि छैन । झस्किन्छु त...

वनकरिया : जग्गाको स्वामित्व नै नभएका ‘धर्तीपुत्र’

0
संसारमा इतिहास बलियाको मात्र लेख्ने गरियो । हेपिएका, पछाडि पारिएका, कमजोर र पराजित भएकाहरूको इतिहास खोज्न र लेख्न बाँकी छ । पछाडि पारिएका सबै...

धम्मु, रत्नकली र राजलक्ष्मीहरूको उद्यमशीलता

कर्णाली कथा जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका–३ डाँडाकोटकी धम्मु नेपालीलाई पहिले नुनतेल, बच्चाको कापीकलम किन्न सधैँ श्रीमान्‌को भर पर्नुपर्ने अवस्था थियो । २०७१ सालमा उनले आफ्नो...