पढेलेखेका पहरीहरू पनि राम्रो ठाउँमा पुग्न सकेनन् (भिडियो सहित)
– दिलमाया पहरी
सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ धुस्कुनमा पहरी जातिको बाक्लो बसोबास छ । सिन्धुपाल्चोकसँगै मकवानपुर, ललितपुर, काभ्रेपलान्चोक, धादिङ र रामेछापमा पहरीहरूको...
दसैँको विदा र घरायसी कामको बोझमा महिला
दसैँ भन्ने बित्तिकै रमाइलो चाड, खुसीको पर्व, लामो सार्वजनिक विदा र सुखदुःख साटासाट गर्ने अवसरका रूपमा हेरिन्छ । अधिकांश निजी र सरकारी कार्यालय तथा...
पारिवारिक परिबन्दमा लुकेको पारलैङ्गिक पहिचान
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूले बिस्तारै आफूले आफूलाई चिनेको अनुभव गर्न थालेका छन् । अघिल्लो पुस्तासम्म अन्योलमा र ओझेलमा पर्न बाध्य भएका पारलैङ्गिक व्यक्तिहरू...
उद्यमशीलताले बढाउँदो रहेछ आत्मविश्वास (भिडियो सहित)
ललितपुर महानगरपालिकामा महानगरस्तरीय ‘उद्यमी महिला सञ्जाल’ गठन गरिएको छ । हालै गठन गरिएको उक्त सञ्जालमा विभिन्न उद्यममा लागेका स्थानीय महिलाहरूको सहभागिता छ ।
नेपाल सरकारले...
मर्यादित महिनावारीकी अभियन्ताको मनास्लु हिमाल आरोहण यात्रा (फोटो फिचर)
सगरमाथा आरोही संगीता रोकाया मर्यादित महिनावारी अभियानकी अभियन्ता पनि हुनुहुन्छ । उहाँले हालै मनास्लु हिमालको पनि सफल आरोहण गर्नुभयो । आठ हजार १६३ मिटर...
डोइलाको सेरोफेरोमा जुम्लाको मनोसामाजिक अवस्था
जुम्लालगायत कर्णालीका गाउँघर र समाजमा श्रीमान्काे यातना र हिंसा सहन नसकेर मानसिक सन्तुलन गुमाउन पुगेका महिलाको अवस्था भयावह छ । उनीहरूमध्ये केहीका साथमा नाबालक...
खाना पकाउने तालिम लिएपछि थप आत्मनिर्भर भयौँ- दृष्टिविहीन महिलाहरू (भिडियाे सहित)
धादिङको संगीता घले १२ वर्षको उमेरसम्म आँखा देख्नुहुन्थ्यो । कक्षा ५ सम्म सामान्य तरिकाले पढ्नु पनि भयो । सानैदेखि उहाँको एउटा आँखा भने कमजोर...
कोरोनाको फरक कथा
विवाह भएको तीन वर्ष बितिसकेको थियो । छिमेकीले पनि चियोचर्चो गर्न थालिसकेका थिए । ‘जोईपोइको मेल पो छैन कि !’ भन्ने संशय छरछिमेकमा व्याप्त...
हिमाल र महिनावारी दुवै प्राकृतिक कुरा हुन् – संगीता रोकाया
बझाङको साइपाल गाउँपालिका वडा नम्बर ४ धुली भन्ने ठाउँमा जन्मिएकी संगीता २०८० साल जेठ ३ गते दिउँसो सगरमाथाको चुचुरोमा पुग्न सफल हुनुभयो । २४...