Google search engine

Stories

Home Stories Page 10

गोर्खा सैनिक श्रीमतीको कथा बोल्ने चित्रकला प्रदर्शनी

0
‘गोर्खाली महिला’ नामक पाँचदिने एकल चित्रकला प्रदर्शनी नेपाल आर्ट काउन्सिल बबरमहल काठमाडौँमा सम्पन्न भयो । यही मङ्सिर ९ गते सुरु भएको प्रदर्शनी १३ गते...

बाँचेपछि नाच्न पाउँछु भनेर ‘खुट्टा’ काट्ने निर्णय गरेँ (भिडियो सहित)

0
– सीता सुवेदी सीता सुवेदी शास्त्रीय नृत्य गर्नुहुन्छ । उहाँको एउटा गोडा छैन । शास्त्रीय कत्थक नृत्यमा हात र गोडाको सर्वाधिक प्रयोग गर्नुपर्ने मान्यता छ...

आफ्नै बलबुतामा पुर्ख्यौली पेसा गर्ने छोरी

0
– पार्वती वादी दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ नयाँबस्तीमा पार्वती वादीको घर छ । १७ वर्ष अघिदेखि मादल बनाउँदै आउनुभएकी पार्वती अहिले त्यही...

जाजरकोट भूकम्पपछिको सञ्चारमा रेडियोकर्मी लीला

0
लीला पौडेल जाजरकोट जिल्लाको ‘रेडियो हाम्रो पाइला’ मा कार्यरत हुनुहुन्छ । २०६७ सालदेखि रेडियोमा आबद्ध उहाँ अहिले रेडियो स्टेशन मेनेजर हुनुहुन्छ । राष्ट्रिय विपद्...

महिलाहरूले चलाएको सहकारी बन्यो जिल्लाकै उत्कृष्ट (भिडियो सहित)

0
अप्नाकुमारी श्रेष्ठ नेपालमा कतिपय महिलाहरू समूहमा आबद्ध हुँदै सहकारी चलाएर आत्मनिर्भर पनि बन्ने गरेका छन् । रामेछाप बजार र आसपासका गाउँका महिलाहरूले पनि यसै गरेको...

पढेलेखेका पहरीहरू पनि राम्रो ठाउँमा पुग्न सकेनन् (भिडियो सहित)

0
– दिलमाया पहरी सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ धुस्कुनमा पहरी जातिको बाक्लो बसोबास छ । सिन्धुपाल्चोकसँगै मकवानपुर, ललितपुर, काभ्रेपलान्चोक, धादिङ र रामेछापमा पहरीहरूको...

दसैँको विदा र घरायसी कामको बोझमा महिला

दसैँ भन्ने बित्तिकै रमाइलो चाड, खुसीको पर्व, लामो सार्वजनिक विदा र सुखदुःख साटासाट गर्ने अवसरका रूपमा हेरिन्छ । अधिकांश निजी र सरकारी कार्यालय तथा...

पारिवारिक परिबन्दमा लुकेको पारलैङ्गिक पहिचान

0
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूले बिस्तारै आफूले आफूलाई चिनेको अनुभव गर्न थालेका छन् । अघिल्लो पुस्तासम्म अन्योलमा र ओझेलमा पर्न बाध्य भएका पारलैङ्गिक व्यक्तिहरू...

उद्यमशीलताले बढाउँदो रहेछ आत्मविश्वास (भिडियो सहित)

0
ललितपुर महानगरपालिकामा महानगरस्तरीय ‘उद्यमी महिला सञ्जाल’ गठन गरिएको छ । हालै गठन गरिएको उक्त सञ्जालमा विभिन्न उद्यममा लागेका स्थानीय महिलाहरूको सहभागिता छ । नेपाल सरकारले...