चेपुवामा मेरो बुवा
पुस्तक साभार शृङ्खला –२०
‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनको पहलमा तयार भई २०८०...
पशुपति मन्दिर प्रवेशको आन्दोलनमा जाँदा पक्रेर दिनभरि गाडीमै राख्यो (भिडियो सहित)
मिठाईदेबी विश्वकर्मा १०/११ वर्षकी हुँदा राजबन्दीहरूलाई जेलमा भेटेर चिठी आदानप्रदान गर्नुहुन्थ्यो । २००४ सालतिर टंकप्रसाद आचार्य, रामहरि शर्मा, चूडानाथ शर्मा, गणेशमान सिंहलगायत राजबन्दीको रूपमा...
साथीहरूकै घरमा लुकेर गरेको हो सडक आन्दोलन
मेरो राजनीति २०३९ सालमा सुरु भएको हो । म त्यतिबेला पद्मकन्या क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सदस्य थिएँ । २०४२ सालमा सत्याग्रह हुँदा...
दमदार आवाजकी अथक रेडियोकर्मी : कृष्णा ताम्राकार
‘तमसोमा ज्योतिर्गमयः अँध्यारोबाट उज्यालोतर्फ’ मिठो भावका साथ स्पष्ट उच्चारण र दमदार स्वरमा जब कृष्णा ताम्राकारले उज्यालो कार्यक्रम रेडियोमा प्रस्तुत गर्नुहुन्थ्यो, तब स्वाभाविक रूपमा आम...
आत्मनिर्भर बन्न डुङ्गा चलाउँदै महिला
फेवातालमा डुङ्गा चढ्ने आठ वटा घाटमा सबै गरेर ३५६ वटाभन्दा बढी डुङ्गा चल्छन् । ती डुङ्गाहरू फेवा डुङ्गा व्यवसायी संगठनको मातहतमा आलोपालो प्रणालीमा सञ्चालित...
स्नातक तहमा दीक्षित हुँदाको रमाइलो सम्झना
‘फोटो कथा’
महिलाले सार्वजनिक क्षेत्रमा गरेका परिवर्तनका प्रयास, विभिन्न आन्दोलन र योगदानलाई ‘सन्धान’ वेब पोष्ट मार्फत प्रकाशन/प्रसारण गरिँदै आएको छ । यस क्रममा हामीले ऐतिहासिक...
वनकरिया : जग्गाको स्वामित्व नै नभएका ‘धर्तीपुत्र’
संसारमा इतिहास बलियाको मात्र लेख्ने गरियो । हेपिएका, पछाडि पारिएका, कमजोर र पराजित भएकाहरूको इतिहास खोज्न र लेख्न बाँकी छ । पछाडि पारिएका सबै...
मैले सामन्ती जस्तो के गरेँ ?
पुस्तक साभार शृङ्खला –१३
तपाईंलाई थाहै छ, ‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनको पहलमा...
महिलाहरूले चलाएको सहकारी बन्यो जिल्लाकै उत्कृष्ट (भिडियो सहित)
अप्नाकुमारी श्रेष्ठ
नेपालमा कतिपय महिलाहरू समूहमा आबद्ध हुँदै सहकारी चलाएर आत्मनिर्भर पनि बन्ने गरेका छन् । रामेछाप बजार र आसपासका गाउँका महिलाहरूले पनि यसै गरेको...