Google search engine

Stories

Home Stories Page 9

‘आत्मसम्मानका लागि महिला आफैँ सक्रिय हुनुपर्छ :आङ दाली शेर्पा’

विगतमा विभिन्न सङ्घसंस्था, व्यक्ति र समूहहरूले प्रकाशन/प्रसारण गरेका महिलाका जीवन कथाहरूलाई हामीले ‘सन्धान सहकार्य’अन्तर्गत साभार गरी हामीले सन्धानमा नियमित रूपमा प्रकाशन/प्रसारण गर्छौं । आज...

मेरो कोठा सेल्टर जस्तै थियो –सरस्वती चौधरी

0
म २०२९ सालमा विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेँ । मेरो राजनीतिक पृष्ठभूमि नेपाली कांगे्रस हो । २०४६ सालको जनआन्दोलनको कुरा गर्नुपर्दा, म सुरूदेखि नै...

महिलाहरू आत्मनिर्भर हुन सक्नुपर्छ (भिडियाे सहित)

0
रूपक स्वेटर उद्योगकी संस्थापक र सञ्‍चालक रुक्मिणी देवकोटा महिलाले आत्मनिर्भर हुने बाटो रोज्नैपर्ने मान्यता राख्नुहुन्छ । पाल्पा जिल्लामा २०१८ सालमा जन्मिएकी उहाँले सानैदेखि आत्मनिर्भरताको...

दमदार आवाजकी अथक रेडियोकर्मी : कृष्णा ताम्राकार

‘तमसोमा ज्योतिर्गमयः अँध्यारोबाट उज्यालोतर्फ’ मिठो भावका साथ स्पष्ट उच्चारण र दमदार स्वरमा जब कृष्णा ताम्राकारले उज्यालो कार्यक्रम रेडियोमा प्रस्तुत गर्नुहुन्थ्यो, तब स्वाभाविक रूपमा आम...

आफ्नै बलबुतामा पुर्ख्यौली पेसा गर्ने छोरी

0
– पार्वती वादी दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ नयाँबस्तीमा पार्वती वादीको घर छ । १७ वर्ष अघिदेखि मादल बनाउँदै आउनुभएकी पार्वती अहिले त्यही...

बाँचेपछि नाच्न पाउँछु भनेर ‘खुट्टा’ काट्ने निर्णय गरेँ (भिडियो सहित)

0
– सीता सुवेदी सीता सुवेदी शास्त्रीय नृत्य गर्नुहुन्छ । उहाँको एउटा गोडा छैन । शास्त्रीय कत्थक नृत्यमा हात र गोडाको सर्वाधिक प्रयोग गर्नुपर्ने मान्यता छ...

मादलकै भरमा कल्मी परिवार

0
वादी समुदायको पुर्ख्यौली पेसा मादल बनाउने र माछा मार्ने हो । त्यो काम पनि पुरुषहरूले बढी गर्ने गर्थे । पछिल्ला वर्षहरूमा पेसाको दायरा फराकिलो...

कमाउने र जागिर खाने ठाउँ होइन राजनीति – मीना पाण्डे

मीना पाण्डेले झन्डै पाँच दशक राजनीतिमा बिताउनुभयो । २००९ साल बैशाख २९ गते रामेछापको बेथान गाउँ विकास समिति वडा नम्बर २ मा खड्का परिवारमा...

श्रीमान्‌को यौन यातनाविरुद्ध उजुरी गर्दा झनै पीडादायी प्रश्न

0
वैवाहिक सम्बन्धलाई सुमधुर बनाउन र जीवनभर टिकाउन आपसमा समानता र जीवनसाथीत्वको भावसहितको दोहोरो व्यवहार चाहिन्छ । त्यसमाथि जीवनसाथीको सवालमा यौनहिंसा अत्यन्त संवेदनशील विषय, अपारदर्शी...