‘महाभारतको जङ्गलमा बसेर रेडियोमा बोल्थ्यौँ’ – संगीता खड्का
‘ऐतिहासिक फोटो कथा शृङ्खला’
हामीले ‘सन्धान’ वेबपोर्टलमा ‘ऐतिहासिक फोटो कथा’ शृङ्खला प्रस्तुत गर्ने गरिरहेका छौँ। यो शृङ्खलाको उद्देश्य सामाजिक तथा राजनीतिक परिवर्तनका लागि विगतमा महिलाहरूले...
धम्मु, रत्नकली र राजलक्ष्मीहरूको उद्यमशीलता
कर्णाली कथा
जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका–३ डाँडाकोटकी धम्मु नेपालीलाई पहिले नुनतेल, बच्चाको कापीकलम किन्न सधैँ श्रीमान्को भर पर्नुपर्ने अवस्था थियो । २०७१ सालमा उनले आफ्नो...
महिलाको व्यक्तित्व विकासमा सहकारिता
कर्णाली कथा
जुम्लाका महिलाको व्यक्तित्व विकासमा सहकारिताको महत्त्वपूर्ण स्थान रहेको छ । सहकारिताले जुम्लाका कतिपय महिलामा बचत गर्ने बानी बसेको छ । सहकारीले नै आफूमा...
वनकरिया समुदाय आफ्नो खुट्टामा उभिने भएको छ– प्रताप विष्ट
हामीले ‘सन्धान’ वेबपोर्टलमा ‘फोटो कथा’ शृङ्खला प्रकाशन गर्दै आएका छौँ । यो शृङ्खलाको उद्देश्य सकारात्मक परिवर्तनका लागि महिलाहरूले गरेका प्रयास, आन्दोलन र उनीहरूका योगदानलाई...
वनभोज खाने निहुँमा २००४ साउन २२ गते ४०-४५ जना महिला भेला...
सन्दर्भ: नेपालको पहिलो महिला सङ्गठनको स्थापना
नेपाल महिलासंघको स्थापना र क्रियाशीलता विसं.२००४ सालतिरको कुरा हो, नेपाल महिलासंघको स्थापना गर्ने सम्बन्धमा मदनलोचनले कलकत्तामा गएर प्रेमबहादुर कंसाकार,...
सुनमायाको सङ्घर्ष र सफलता
कर्णालीकी छोरी
मानिसको जीवनकालमा अत्यधिक समस्या, चुनौती र उतारचढाव आइरहन्छन् तर ती समस्या, चुनौती र उतारचढावलाई पहिचान गरी सकारात्मक सोचका साथ अगाडि बढ्न सकेमा सफलता...
नेपालमा एसएलसी उत्तीर्ण गर्ने पहिलो महिला लेखराज्यलक्ष्मी
सन्दर्भ : एसइई –१
नेपालमा सुरुकै वर्ष अर्थात १९९० सालको एसएलसी परीक्षामा सम्मिलित हुन् सुर्वणकुमारी देवी । उनले आवेदन फाराम भरिन् तर परीक्षामा उपस्थित भइनन्...
तरकारी खेतीमा जुम्लाका महिला : श्रमको बाँडफाँट र आयमा स्वामित्वको प्रश्न
“मलाई अमेरिका यै, मलाई जापान पनि यै !” बोलको गीत जुम्लाका ग्रामीण भेगका किसान महिलाको परिश्रमसँग केही हदसम्म मिल्दोजुल्दो छ । पशुपति शर्माले गाएको...
बाल र बहुविवाहको दलदलमा सुनिता
पाँच वर्षअघिको कुरा हो, सुनिता कामीले १६ वर्षमै बिहे गरिन् । उनले जुम्लाको सदरमुकामस्थित चन्दननाथ नगरपालिका वडा नम्बर १ ललिचौरका लोकेन्द्र कामीसँग भागी बिहे...