साथीहरूकै घरमा लुकेर गरेको हो सडक आन्दोलन
मेरो राजनीति २०३९ सालमा सुरु भएको हो । म त्यतिबेला पद्मकन्या क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सदस्य थिएँ । २०४२ सालमा सत्याग्रह हुँदा...
राउटे जातिमा परिवर्तनको सवाल र सङ्केत
दैलेखको राउटे बस्तीका लागि विगत पाँच वर्षदेखि निरन्तर खटिएका जोडी शिक्षक हुनुहुन्छ, दुर्गा खत्री र लालबहादुर खत्री । उहाँहरू दम्पती पनि हुनुहुन्छ । दुवै...
भलमन्सा भएर काम गर्दाको खुसी (भिडियो सहित)
रामपतिदेवी चौधरी र रविता चौधरीले यही २०८० माघमा भलमन्सा भएर गर्नुपर्ने एकवर्षे नेतृत्वको जिम्मेवारी पूरा गर्नुभयो । रामपतिदेवीसँग दुई चरण गरी भलमन्सा भएर काम...
परालमा सिप जोडेर आयआर्जन गर्दै महिला (फोटो फिचर)
सानागाउँका हरेक चोक र गल्लीमा महिलाहरू अहिले जाडो यामको घाम ताप्दै सुकुल बुनिरहेका भेटिन्छन् । ललितपुर जिल्लाको महाङ्काल नगरपालिका वडा नम्बर ६ मा रहेको...
स्थानीय निर्वाचनका सात दशक : महिला सहभागिताको इतिहास
नेपाली महिलाहरूले उम्मेदवार बन्ने र मताधिकार प्रयोग गर्ने पहिलो अवसर २०१० सालको स्थानीय निर्वाचनमा प्राप्त गरेका हुन् । त्यसयताका सात दशकमा स्थानीय निर्वाचनमा महिला...
सुरक्षित गर्भपतन अभियानमा लाग्दा (भिडियो सहित)
डा. अरुणा उप्रेती महिला अधिकारका सवाल र जनस्वास्थ्य सरोकारका विषयमा क्रियाशील प्रबुद्ध व्यक्ति हुनुहुन्छ । पेसाले चिकित्सक उहाँले स्त्रीरोग विशेषज्ञका रूपमा काम गर्ने क्रममा...
पालको लम्बिँदो बसाइमा यौनहिंसाको त्रास
भूकम्पमा घर भत्किएपछि पालमा बस्दै आएकी जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नम्बर ७ की २१ वर्षीया युवतीमाथि बलात्कार भयो । सो घटना २०८० कात्तिक...
विधवा विवाहप्रति उदार बन्दै नेपाली समाज
पतिको मृत्यु हुँदा पत्नीले एकै चितामा जल्नुपर्ने सतीप्रथा उन्मूलन भएको एक शताब्दीभन्दा बढी भयो । १९७७ असार २५ गते तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले...
अपाङ्गतामैत्री भौतिक संरचना र सेवामा पहुँच
- टीका दाहाल
पहुँच भन्नेबित्तिकै भौतिक पहुँच या राजनीतिक शक्तिको पहुँच भन्ने आमबुझाइ हुन सक्छ । धेरै पढेका व्यक्ति, शक्ति र पदमा बसेका व्यक्ति या...