महिलाहरू आत्मनिर्भर हुन सक्नुपर्छ (भिडियाे सहित)
रूपक स्वेटर उद्योगकी संस्थापक र सञ्चालक रुक्मिणी देवकोटा महिलाले आत्मनिर्भर हुने बाटो रोज्नैपर्ने मान्यता राख्नुहुन्छ । पाल्पा जिल्लामा २०१८ सालमा जन्मिएकी उहाँले सानैदेखि आत्मनिर्भरताको...
एकल महिलाको अधिकार र न्यायका लागि काम गरिरहेको छु –देवकी पौडेल
देवकी पौडेल मानव अधिकारका लागि महिला, एकल महिला समूह बागमती प्रदेशका अध्यक्ष हुनुहुन्छ । उहाँ एकल महिला समूह, नुवाकोट जिल्लाको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ...
समान अस्तित्वका लागि एकल महिलाको सङ्घर्ष
द्वारिकादेवी ठकुरानीको नाम सुन्नेबित्तिकै नेपाली राजनीतिमा चासो राख्नेले भनिहाल्छन्– नेपालको पहिलो महिला मन्त्री । देशकै पहिलो आमनिर्वाचनपछि २०१६ जेठ १३ मा विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा...
महिला पुस्तक प्रदर्शनी र पारिजात
झन्डै चार दशकअघि साहित्यकार पारिजातको संयोजनमा काठमाडौँमा महिला पुस्तक प्रदर्शनी भएको थियो । २०८१ वैशाखको पूर्वार्धमा फेरि ‘मैले चिनेको पारिजात’ अन्तरसंवाद शृङ्खला सहित महिला...
वनकरिया बस्तीमा पुस्तकालय बनाउन पहल
करिब दुई दर्जन घरपरिवार रहेको वनकरिया बस्तीमा रहेको सामुदायिक भवनको कोठामा केही किताबलाई सङ्कलन गरेर राखिएको छ । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर...
आदिवासी महिलाका ऐतिहासिक भूमिका र आन्दोलन
नेपालका महिलावादी आन्दोलनमध्येको एक तर ‘विशिष्ट’ प्रकृतियुक्त आन्दोलन हो– आदिवासी जनजाति महिला आन्दोलन । आन्दोलित समुदायको पृथक् पृष्ठभूमि एवं मौलिक ऐतिहासिक पहिचान र जीवनदर्शनले...
कसैले नगरोस् सिकलसेल बिरामीमाथि फरक व्यवहार
कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ८ फकलपुरकी राधा चौधरीले सिकलसेल एनिमिया रोगका कारण विगतमा तनावपूर्ण जीवन बिताउनुपर्यो । यसै कारण उहाँ रोग लुकाउनु...
सम्बन्ध टुट्दा ओझेलमा परेको सम्पत्तिमाथिको अधिकार
सम्बन्धविच्छेद राज्यको कानुनअन्तर्गत विवाहको आधिकारिक अन्त्य गर्ने कार्य हो । पति वा पत्नी अथवा दुवैले एक अर्कासँग सम्बन्ध कायम राखी बस्नुभन्दा सम्बन्धलाई अन्त्य गर्न...
घरैमा गलैँचा बुनेर कमाइ गर्छन् महिला
उषा तामाङ गलैँचा उद्यमीसँगै प्रशिक्षक पनि हुनुहुन्छ । उहाँको घर सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर १० मा पर्छ । उहाँले २०६५ सालमा गलैँचा...