Google search engine

Featured

Home Featured Page 17
Featured posts

अरूलाई सहयोग गर्नुपर्छ भन्ने माहोल परिवारबाटै देख्दै आएँ – चेतना लोकसम

1
‘दुःख निवारण गुठी’ की कार्यकारी निर्देशक चेतना लोकसम क्लिनिकल साइकोलोजिस्ट, रेकी हिलर र सिनियर साइकोसोसियल काउन्सिलर अर्थात् वरिष्ठ मनोसामाजिक मनोविमर्शकर्ता हुनुहुन्छ । सेन्टमेरिज स्कुलबाट...

बालविवाह रोक्ने अभियानमा बाजुराका किशोरी

0
बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ गुदुगाउँकी एक किशोरीले १५ वर्षमा के टेकेकी थिइन्, घरमा उनको विवाह गरिदिने कुरा चलिहाल्यो । परिवारले...

थारू जातिमा महिला नेतृत्वप्रति बढ्दो विश्वास

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका सात गाउँमा यस वर्ष माघमा सात जना महिला भलमन्सा बन्न सफल भए । उनीहरू थारू जातिमा रहेको परम्परागत...

धन र ज्यान गुमाएकालाई न्याय खोजिदिनेको लडाइँ

0
बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७, परशपुरकी निर्मला कुर्मीको शङ्कास्पद मृत्युको चित्तबुझ्दो छानबिन भएन । यसैले छानबिन गरी दोषीलाई कारबाही गर्न माग राख्दै...

काठमाडौँमा ‘विश्व सामाजिक मञ्च’ (फोटो फिचर)

0
‘अर्को विश्व सम्भव छ’ । यही नाराका साथ आज काठमाडौँमा विश्व सामाजिक मञ्च २०२४ (World Social Forum 2024) को अन्तर्राष्ट्रिय कार्यक्रम सुरु भएको छ...

ओझेलमै छन् आन्दोलनमा अपाङ्गता भएका महिलाहरू

0
अपाङ्गता भएका महिलाहरू नेपालको राजनीतिक र सामाजिक आन्दोलनहरूमा सङ्गठित र सचेत भएर सक्रिय रूपमा सहभागी भएको पाइन्छ । इतिहासलाई फर्केर हेर्दा अपाङ्गता भएका महिलाहरूले...

कामले सम्मान पाएकामा खुसी

0
- कल्पना बुढा, अटो चालक कल्पना बुढाले अटोरिक्सा चलाउन थालेको करिब पाँच वर्ष भयो । उहाँको कर्म क्षेत्र जुम्ला र कालिकोट हो । जुम्लाकै पातारासी...

साथीहरूकै घरमा लुकेर गरेको हो सडक आन्दोलन

0
मेरो राजनीति २०३९ सालमा सुरु भएको हो । म त्यतिबेला पद्मकन्या क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सदस्य थिएँ । २०४२ सालमा सत्याग्रह हुँदा...

राउटे जातिमा परिवर्तनको सवाल र सङ्केत

0
दैलेखको राउटे बस्तीका लागि विगत पाँच वर्षदेखि निरन्तर खटिएका जोडी शिक्षक हुनुहुन्छ, दुर्गा खत्री र लालबहादुर खत्री । उहाँहरू दम्पती पनि हुनुहुन्छ । दुवै...