महिलाको व्यक्तित्व विकासमा सहकारिता
कर्णाली कथा
जुम्लाका महिलाको व्यक्तित्व विकासमा सहकारिताको महत्त्वपूर्ण स्थान रहेको छ । सहकारिताले जुम्लाका कतिपय महिलामा बचत गर्ने बानी बसेको छ । सहकारीले नै आफूमा...
आदिवासी महिलाका ऐतिहासिक भूमिका र आन्दोलन
नेपालका महिलावादी आन्दोलनमध्येको एक तर ‘विशिष्ट’ प्रकृतियुक्त आन्दोलन हो– आदिवासी जनजाति महिला आन्दोलन । आन्दोलित समुदायको पृथक् पृष्ठभूमि एवं मौलिक ऐतिहासिक पहिचान र जीवनदर्शनले...
वैवाहिक ‘दासता’ को बदलामा सम्मानपूर्ण सहयात्रा
घटना १ : विभेद र अपमानको अनुभव
विवाह भएको एक वर्ष मात्रै पुग्दै थियो । उनले सानो विमति के राखेकी थिइन्, श्रीमान्ले पाहुनाकै अगाडि उनीमाथि...
महिलाको समस्या घटाउन परिवारको भूमिका बढी महत्त्वपूर्ण (भिडियो सहित)– खिमा रिजाल
सन्दर्भ : विश्व मानसिक स्वास्थ्य दिवस
आज विश्व मानसिक स्वास्थ्य दिवस ! हरेक वर्ष अक्टुबर १० मा विश्वभर यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि...
‘चैत ३ मा धर्ना बस्ने सबै सहभागीका लागि कालोपट्टी बनाएँ’ –निशा...
जनआन्दोलन २०४६ मा महिला सहभागिता र योगदान विशेष
रङ्गकर्मी निशा शर्मा पोखरेल अहिले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य हुनुहुन्छ । २०३९...
घरैमा गलैँचा बुनेर कमाइ गर्छन् महिला
उषा तामाङ गलैँचा उद्यमीसँगै प्रशिक्षक पनि हुनुहुन्छ । उहाँको घर सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर १० मा पर्छ । उहाँले २०६५ सालमा गलैँचा...
त्यो समय कहिल्यै नफर्कियोस्
पुस्तक साभार शृङ्खला –१९
‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनको पहलमा तयार भई २०८०...
सङ्घर्षबाट खारिएकी रमा वादी समाजसेवामा
यही २०८० साउनमा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौरस्थित वादी बस्तीमा सिमसिम पानी परिरहेको थियो । दिउँसोको समय थियो तर वादी बस्ती...
मेरो पेसा, मेरो सङ्घर्ष – ज्ञानु
बलेको आगो सबैले ताप्छन् । ऊर्जा सकिएपछि वरिपरि भएकाहरूले छाडेर जान्छन् । सरलता मानवीय सुन्दर गुण हो तर यसलाई मानिसहरूले दुरुपयोग गरिदिन्छन् । जङ्गलमा...