श्रीमान्सँग नबोलेको त्यो दिन
पुस्तक साभार शृङ्खला- ३
‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनबाट २०८० सालमा प्रकाशित सोही...
दुःखका बेला नेतृत्व फालाफाल, सुखमा सदाचार रोज्नेलाई अनिकाल (भिडियो सहित)
पिस्कर काण्डमा महिला शृङ्खला ७
पिस्कर काण्डसँग महिला नेतृत्वका विभिन्न घटनाहरू पनि जोडिएका थिए । २०३४–३५ सालतिरै थामी समुदायका किशोरी र महिलाहरू गीत सङ्गीतको बाटो...
बुबा प्रधानपञ्च, म पञ्चायत विरोधी –जयन्ती राई
म स्कुल पढ्दै गर्दा २०३५/३६ सालमा विद्यार्थी आन्दोलनमा लागेँ । विद्यार्थी हुँदै अखिल नेपाल महिला संघमा पनि सङ्गठित भएँ । २०३७ सालदेखि अखिल नेपाल...
मलाई मेरो परिवारको पूरा साथ छ –सकिना तेली
सकिना तेली विगत १२ वर्षदेखि ‘नेपाल मुस्लिम समाज विकास चेतना केन्द्र’ नामक संस्थामा रहेर अधिकारका क्षेत्रमा काम गरिरहनु भएको छ । उहाँ मुस्लिम समाजको...
अरूलाई सहयोग गर्नुपर्छ भन्ने माहोल परिवारबाटै देख्दै आएँ – चेतना लोकसम
‘दुःख निवारण गुठी’ की कार्यकारी निर्देशक चेतना लोकसम क्लिनिकल साइकोलोजिस्ट, रेकी हिलर र सिनियर साइकोसोसियल काउन्सिलर अर्थात् वरिष्ठ मनोसामाजिक मनोविमर्शकर्ता हुनुहुन्छ । सेन्टमेरिज स्कुलबाट...
‘हिरासतमा प्रहरीले दुर्व्यवहार गरेको थियो’ – डा. बेञ्जू शर्मा
जनआन्दोलन–२०४६ मा महिला सहभागिता र योगदान विशेष
ऐतिहासिक जनआन्दोलन २०४६ सालको स्मरण गर्दा चैत ३ गते लेखक, साहित्यकार तथा कलाकारहरूले निर्वाह गरेको भूमिकालाई विशेष मानिन्छ...
सिपमूलक सामानलाई बेच्नैको समस्या (भिडियोसहित)
त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ पिस्करकी हर्कमाया थामी शक्तिशाली भूकम्पबाट घर भत्किँदा घाइते मात्रै हुनु भएन पछि विस्थापित पनि हुन पुग्नुभयो । उहाँको घर...
परालमा सिप जोडेर आयआर्जन गर्दै महिला (फोटो फिचर)
सानागाउँका हरेक चोक र गल्लीमा महिलाहरू अहिले जाडो यामको घाम ताप्दै सुकुल बुनिरहेका भेटिन्छन् । ललितपुर जिल्लाको महाङ्काल नगरपालिका वडा नम्बर ६ मा रहेको...
मलाई घरबाहिर चुनौती भए पनि घरमा धेरै सहज छ
दुलारी हरिजनले तह तहको विभेदका कारण समाजले दिने अनगिन्ती दुःख र पीडा भोग्दै आउनुभयो । एक त मधेसको, त्यसमाथि दलित समुदायको, त्यसमाथि पनि महिला...