Elaborations
महिला, शान्ति र सुरक्षा तथा विकास प्रक्रियासँग जाेडिएकाे छ कार्ययाेजना
सन्दर्भ : अन्तर्राष्ट्रिय शान्ति दिवस (सेप्टेम्बर २१)
नेपाल सरकारले द्वन्द्वपीडित तथा प्रभावित महिलाको मुद्दालाई समेट्ने गरी महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद् प्रस्ताव...
झापा विद्रोहमा लागेका महिला : जानकारी नै अब कहाँ पाइएला र...
द स्टोरी किचेनले २०२१ मार्च ८ मा अनलाइन पत्रकारिता प्लेटफर्म ‘सन्धान’ सुरु गर्यो। मुलुकमा विभिन्न कालखण्डमा भएका आर्थिक गतिविधि, सामाजिक र राजनीतिक आन्दोलनहरूमा महिलाहरूको...
पितृसत्ता के हो ?
पितृसत्ता पुरुषलाई प्रधान वा उच्च र महिलालाई सहायक वा नीच मान्ने सोचबाट निर्देशित शासनसत्ता हो । पितृसत्ताले पुरुषलाई प्रमुख, मूली वा प्रभुत्वशाली स्थानमा राख्छ...
ऐतिहासिक झापा आन्दोलनका सहभागी महिलाहरू दमक भेटघाटमा
झापाको दमक नगरपालिका वडा नम्बर ५ मा दमक नगरपालिकाका पूर्वउपप्रमुख गीता अधिकारीको घर छ । त्यही घरमा २०७९ फागुन ६ गते भेटघाट गरेका थिए,...
नेपालको महिला आन्दोलनमा मुस्लिम महिलाको योगदान र सहभागिता
नेपालको स्वतन्त्रता, सार्वभौमिकता तथा प्रजातान्त्रिक सङ्घर्ष र अभ्यासमा महिलाहरूको छुट्टै भूमिका, सहभागिता र योगदान रहँदै आएको छ । यसका साथै महिलाको अस्तित्व, पहिचान र...
वनकरिया : जग्गाको स्वामित्व नै नभएका ‘धर्तीपुत्र’
संसारमा इतिहास बलियाको मात्र लेख्ने गरियो । हेपिएका, पछाडि पारिएका, कमजोर र पराजित भएकाहरूको इतिहास खोज्न र लेख्न बाँकी छ । पछाडि पारिएका सबै...
नेपालको राजनीतिमा सीमान्तीकृत महिलाको प्रतिनिधित्व, अवस्था र चुनौति
राजनीतिक क्षेत्रमा महिला सहभागिताले महिलाका संवैधानिक तथा राजनीतिक अधिकारहरू सुनिश्चित गर्न सघाउँछ । साथै, राजनीतिले नीति निर्माण तहमा महिलाको प्रभावशाली र अर्थपूर्ण प्रतिनिधित्वमा पुर्याउन...
घरायसी कामको ‘टाइम डायरी’ लेख्ने अभ्यास गरौँ – कल्पना विन्दु गौतम,...
नवलपुरकी कल्पना विन्दु गौतम २०६५ सालदेखि सामाजिक अभियानमा क्रियाशील हुनुहुन्छ । विशेषतः महिलाका क्षेत्रमा सक्रिय गौतम हाल महिला अधिकार मञ्चको केन्द्रीय सचिवालय सदस्य हुनुहुन्छ...
महिलावादी आन्दोलनले यौनिक तथा लैङ्गिक समुदायको मुद्दा उठाएको भनेको ‘टोकनिज्म’ मै...
महिलावाद–संवाद शृङ्खला ४ ।
महिलावाद–संवाद शृङ्खला किन ?
विश्वमा १८औँ शताब्दीमा प्रारम्भ भएको महिलावाद (फेमिनिज्म) को बहस नेपालमा भने व्यक्तिगत तह वा ससानो समूह र विश्वविद्यालयको...