सन्धान
एकल महिलाको अधिकार र न्यायका लागि काम गरिरहेको छु –देवकी पौडेल
देवकी पौडेल मानव अधिकारका लागि महिला, एकल महिला समूह बागमती प्रदेशका अध्यक्ष हुनुहुन्छ । उहाँ एकल महिला समूह, नुवाकोट जिल्लाको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ...
महिला पुस्तक प्रदर्शनी र पारिजात
झन्डै चार दशकअघि साहित्यकार पारिजातको संयोजनमा काठमाडौँमा महिला पुस्तक प्रदर्शनी भएको थियो । २०८१ वैशाखको पूर्वार्धमा फेरि ‘मैले चिनेको पारिजात’ अन्तरसंवाद शृङ्खला सहित महिला...
वनकरिया बस्तीमा पुस्तकालय बनाउन पहल
करिब दुई दर्जन घरपरिवार रहेको वनकरिया बस्तीमा रहेको सामुदायिक भवनको कोठामा केही किताबलाई सङ्कलन गरेर राखिएको छ । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर...
कसैले नगरोस् सिकलसेल बिरामीमाथि फरक व्यवहार
कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ८ फकलपुरकी राधा चौधरीले सिकलसेल एनिमिया रोगका कारण विगतमा तनावपूर्ण जीवन बिताउनुपर्यो । यसै कारण उहाँ रोग लुकाउनु...
घरैमा गलैँचा बुनेर कमाइ गर्छन् महिला
उषा तामाङ गलैँचा उद्यमीसँगै प्रशिक्षक पनि हुनुहुन्छ । उहाँको घर सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर १० मा पर्छ । उहाँले २०६५ सालमा गलैँचा...
महिला मुक्तिका कुराले तानेपछि (भिडियो सहित)
छ वर्षको उमेरदेखि झन्डै १५ वर्ष देशको राजधानी काठमाडौँंमा बिताएकी मायाले अक्षर चिन्ने अवसर भने पाउनु भएन । उहाँको जन्म भोजपुर जिल्ला हालकाे भाेजपुर...
भूमिहीनता नै सबै समस्याको जड – अरुण सदा
राष्ट्रिय भूमि अधिकार मञ्च, सिरहाको जिल्ला संयोजक अरुण सदा दुई दशकदेखि भूमि अधिकारको आन्दोलनमा सक्रिय हुनुहुन्छ । सिरहाकै विपन्न मुसहर समुदायमा हुर्किंदै गर्दादेखि नै...
पक्राउ पर्ने डरले भेष बदलेर हिँड्थेँ – सुप्रभा घिमिरे
सुप्रभा घिमिरे प्राध्यापनका साथै नेपालको राजनीति र महिला आन्दोलनका क्षेत्रमा परिचित नाम हो । उहाँले २०२३ देखि २०५२ सालसम्म त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसमा...
लैङ्गिकता : फैलिँदो चेतना र बदलिँदो व्यवहार
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिले बिस्तारै आफूलाई चिन्दै छन् । उनीहरू आफ्नो लैङ्गिक पहिचान अनुसार खुल्दै पनि आउन थालेका छन् । यस क्रममा...