सन्धान
मेचेको अवस्थामा परिवर्तन आइरहेको छ (भिडियो सहित) – कुमारी मेचे
नेपालका १० वटा लोपोन्मुख जातिमध्ये एक मेचे पनि हो । मेचे जातीय समुदायको बसोबास झापा जिल्लाको विभिन्न स्थानमा छ । २०७८ सालको जनगणना अनुसार...
वन जोगाउन महिलाको भूमिका महत्त्वपूर्ण – भारती पाठक
भारती पाठक सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपालको पूर्व केन्द्रीय अध्यक्ष हुनुहुन्छ । सामुदायिक वनको अभियानमा महिलाको सहभागिता, योगदान र नेतृत्व देखेर उहाँ सामुदायिक वनको...
आँखाले हैन, चेतनाले संसार देख्ने नीरा
नीरा अधिकारीले सात वर्षको हुँदासम्म आँखा देख्नुहुन्थ्यो । २०४२ सालमा ज्वरो आएर उहाँ सिकिस्त बिरामी पर्नुभयो । चिकित्सकको भनाइअनुसार, उहाँलाई टाइफाइड भएको थियो ।...
परिवर्तन चाहने महिलालाई समाजले रोक्न सक्दैन
– मनिका झा, नेपाल पत्रकार महासङ्घ, धनुषा जिल्ला अध्यक्ष
मनिका झा झन्डै दुई दशकदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । धनुषाको जनकपुरमा बसेर पत्रकारिता गर्ने उहाँ हाल...
अनि श्रम शोषण र हिंसाविरुद्ध बोल्न थालेँ : – यशोदा केसी
आठ, नौ वर्षको उमेरमै यसोदा केसीले गीत गाउन सुरु गर्नुभयो । विद्यालयको शुक्रवारे प्रतियोगिताहरूमा भाग लिएर प्रथम भएपछि त उहाँले मेला–महोत्सवमा पनि गाउने अवसर...
म बाबु, म आमा
मेरो जीवन कथा सुन्नेहरूलाई मात्र होइन, भोग्ने म स्वयंलाई पनि अनौठो लाग्छ । आफ्नो जीवन आफैँलाई अचम्मको नलाग्नु पर्ने हो । कोइलीले कागको गुँडमा...
अपाङ्गता भएका महिलाहरूले प्रस्तुत गरे प्रतिभा (फोटो फिचर)
वि.सं. २०८० जेठ २० गते शनिवार । ललितपुर जिल्लाको सानेपास्थित हेरिटेज गार्डेनको हलमा त्यो दिन अलिक फरक कार्यक्रमको आयोजना भइरहेको थियो । कार्यक्रमको नाम...
बयान गर्नै सकिँदैन साइकल जानेपछिको खुसी (भिडियो/फोटोसहित)
सन्दर्भ : विश्व साइकल दिवस (जुन ३)
आज विश्व साइकल दिवस ! जुन ३ तारिखलाई साइकल दिवसका रूपमा मनाउन थालेको पाँच वर्ष भयो । सन्...
के छ त महिला, सीमान्तकृत र अल्पसङ्ख्यकका लागि ?
आर्थिक वर्ष २०८०/८१ को बजेट
नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि रु. १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको छ । अर्थमन्त्री डा....