सन्धान
स्वरोजगार बन्न खोज्दैछन् हायु महिलाहरू (भिडियो सहित)
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा रूपान्तरण भएपछि नेपालमा लोपोन्मुख जातिका केही महिलाहरू पनि जनप्रतिनिधि भए । २०७४ सालमा भएको पहिलो स्थानीय निकाय निर्वाचनमा जमुना हायु...
वादी महिलाको अवस्था सुधार्ने सङ्घर्ष अझै बाँकी (भिडियो सहित)
वादी समुदाय वर्षौंदेखि आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक तथा राजनीतिक रूपमा उत्पीडनमा परेको अल्पसङ्ख्यक समुदाय हो । शिल्पकला र साङ्गीतिक प्रतिभाले सम्पन्न वादीको इतिहासलाई नजरअन्दाज...
मेरो पेसा, मेरो सङ्घर्ष – ज्ञानु
बलेको आगो सबैले ताप्छन् । ऊर्जा सकिएपछि वरिपरि भएकाहरूले छाडेर जान्छन् । सरलता मानवीय सुन्दर गुण हो तर यसलाई मानिसहरूले दुरुपयोग गरिदिन्छन् । जङ्गलमा...
दलित महिला वडा सदस्य : जीवनमा आएको परिवर्तन र जिम्मेवारीको बोध
नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा रूपान्तरण भएपछि दलित महिलाहरूले मुलुकको शासन व्यवस्थामा सक्रिय सहभागिता जनाउने अवसर तथा अधिकार पाएका हुन् । २०७९ साल वैशाखमा...
सुँडेनी कामसँगै राजनीति पनि गरेँ (भिडियाे सहित)
पल्टीदेवी महरा, प्रदेश सभा सदस्य
सात दशकअघिसम्म पनि नेपालका विभिन्न भागमा छोरीले विद्यालय जानु हुँदैन भन्ने सामाजिक मान्यता बलियो थियो । त्यही मान्यताले धेरै छोरीहरूलाई...
राउटी सार्ने तर्खरमा हतारिँदै राउटेहरू (फोटो फिचर)
दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नम्बर ५ कागेतडामा अस्थायी बसोबास गरिरहेका राउटेहरू राउटी सर्ने तरखरमा भेटिए । उनीहरू २०८० पुस ४ गते बुधबार सोही...
गोर्खा सैनिक श्रीमतीको कथा बोल्ने चित्रकला प्रदर्शनी
‘गोर्खाली महिला’ नामक पाँचदिने एकल चित्रकला प्रदर्शनी नेपाल आर्ट काउन्सिल बबरमहल काठमाडौँमा सम्पन्न भयो । यही मङ्सिर ९ गते सुरु भएको प्रदर्शनी १३ गते...
बाँचेपछि नाच्न पाउँछु भनेर ‘खुट्टा’ काट्ने निर्णय गरेँ (भिडियो सहित)
– सीता सुवेदी
सीता सुवेदी शास्त्रीय नृत्य गर्नुहुन्छ । उहाँको एउटा गोडा छैन । शास्त्रीय कत्थक नृत्यमा हात र गोडाको सर्वाधिक प्रयोग गर्नुपर्ने मान्यता छ...
आर्थिक अधिकारविनाको अप्ठ्यारो जिम्मेवारी (भिडियो सहित)
– गीता नेपाल, उपाध्यक्ष, त्रिपुरासुन्दरी गाउँपालिका
झन्डै २० वर्ष भयो गीता नेपाल थामी समुदायको आर्थिक तथा शैक्षिक अवस्था सुधार गर्न सक्रिय रहनुभएको । २०७९ सालमा...