Tag: Ramechap
सामूहिक बचतबाट हुँदै आएको हो परिवर्तन (भिडियो सहित)
रामेछाप जिल्ला तत्कालीन रामेछाप गाउँ विकास समितिका छ जना महिला मिलेर २०५७ सालमा एउटा समूह बनाए । उनीहरूले समूहमा मासिक पाँच रुपैयाँ बचत गर्ने...
स्वरोजगार बन्न खोज्दैछन् हायु महिलाहरू (भिडियो सहित)
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा रूपान्तरण भएपछि नेपालमा लोपोन्मुख जातिका केही महिलाहरू पनि जनप्रतिनिधि भए । २०७४ सालमा भएको पहिलो स्थानीय निकाय निर्वाचनमा जमुना हायु...
बदलिँदै माझी महिलाको दैनिकी – विन्दा माझी
माझी जाति नेपाल सरकारद्वारा सूचीकृत ५९ आदिवासी जनजातिमध्ये एक हो । यो जाति ‘अति सीमान्तकृत’ समुदायमा पर्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार माझीहरूको जनसङ्ख्या...
पत्रकारितामा महिला आउनभन्दा टिक्न गाह्रो – ज्ञानु श्रेष्ठ, पत्रकार
ज्ञानु श्रेष्ठ रामेछाप जिल्लामा बसेर ११ वर्षदेखि पत्रकारिता गर्दै आउनुभएको छ । सिन्धुलीबाट निस्किने ‘जनबोली सन्देश’ दैनिक पत्रिकामा २०६८ सालदेखि रामेछापबाट समाचार पठाउने कामबाट...
छोरीछोरा दुवैलाई अंश दिन्छु भनेर उबेलै बोलेँ र दिएँ –दुइजे हायु
रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ वादीका स्थायी बासिन्दा हुनुहुन्छ, दुइजे हायु । १९९१ सालमा जन्मिएका उहाँ ९० वर्ष पुग्न लाग्नुभयो । बस्तीका...
हायुको पहिचान र महिला अधिकारका लागि काम गरिरहेको छु – कुमारी...
नेपालका १० लोपोन्मुख जातिमध्ये हायु एक हो । राष्ट्रिय जनगणना २०६८ मा हायु्हरूको जनसङ्ख्या दुई हजार ९२५ रहेको उल्लेख छ । उनीहरूको बसोबास सबैभन्दा...
सकुन्जेल स्वयंसेविका भइरहन पाए हुन्थ्यो जस्तो लाग्छ – कृष्णदेवी हायु (भिडियो...
सन्दर्भ : अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस (डिसेम्बर ५)
कृष्णदेवी हायु रामेछाप नगरपालिका वडा नम्बर ८ को महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ । रामेछाप जिल्लाकी उहाँ स्वयंसेविका हुनुभएको...