Sunday, 19 May, 2024 | आइतवार, जेष्ठ ६, २०८१
Google search engine

Stories

Home Stories

महिलाहरू आत्मनिर्भर हुन सक्नुपर्छ (भिडियाे सहित)

0
रूपक स्वेटर उद्योगकी संस्थापक र सञ्‍चालक रुक्मिणी देवकोटा महिलाले आत्मनिर्भर हुने बाटो रोज्नैपर्ने मान्यता राख्नुहुन्छ । पाल्पा जिल्लामा २०१८ सालमा जन्मिएकी उहाँले सानैदेखि आत्मनिर्भरताको...

एकल महिलाको अधिकार र न्यायका लागि काम गरिरहेको छु –देवकी पौडेल

0
देवकी पौडेल मानव अधिकारका लागि महिला, एकल महिला समूह बागमती प्रदेशका अध्यक्ष हुनुहुन्छ । उहाँ एकल महिला समूह, नुवाकोट जिल्लाको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ...

वनकरिया बस्तीमा पुस्तकालय बनाउन पहल

0
करिब दुई दर्जन घरपरिवार रहेको वनकरिया बस्तीमा रहेको सामुदायिक भवनको कोठामा केही किताबलाई सङ्कलन गरेर राखिएको छ । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर...

कसैले नगरोस् सिकलसेल बिरामीमाथि फरक व्यवहार

0
कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ८ फकलपुरकी राधा चौधरीले सिकलसेल एनिमिया रोगका कारण विगतमा तनावपूर्ण जीवन बिताउनुपर्‍यो । यसै कारण उहाँ रोग लुकाउनु...

घरैमा गलैँचा बुनेर कमाइ गर्छन् महिला

0
उषा तामाङ गलैँचा उद्यमीसँगै प्रशिक्षक पनि हुनुहुन्छ । उहाँको घर सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर १० मा पर्छ । उहाँले २०६५ सालमा गलैँचा...

आत्मनिर्भर बन्न डुङ्गा चलाउँदै महिला

फेवातालमा डुङ्गा चढ्ने आठ वटा घाटमा सबै गरेर ३५६ वटाभन्दा बढी डुङ्गा चल्छन् । ती डुङ्गाहरू फेवा डुङ्गा व्यवसायी संगठनको मातहतमा आलोपालो प्रणालीमा सञ्चालित...

परिवर्तन आफैँबाट सुरु गर्दै अघि बढेँ

मेरी माइली दिदी पूर्णा जोशी र मैले एकै वर्ष एसएलसी पास गर्‍यौँ। २०४४ सालमा तत्कालीन कैलपालमान्डु गाविसमा एसएलसी पास गर्ने छात्रा हामी दुई जना...

पक्राउ पर्ने डरले भेष बदलेर हिँड्थेँ – सुप्रभा घिमिरे

0
सुप्रभा घिमिरे प्राध्यापनका साथै नेपालको राजनीति र महिला आन्दोलनका क्षेत्रमा परिचित नाम हो । उहाँले २०२३ देखि २०५२ सालसम्म त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसमा...

लैङ्गिकता : फैलिँदो चेतना र बदलिँदो व्यवहार

0
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिले बिस्तारै आफूलाई चिन्दै छन् । उनीहरू आफ्नो लैङ्गिक पहिचान अनुसार खुल्दै पनि आउन थालेका छन् । यस क्रममा...