खेलाडी महिलामाथि सबैतिरबाट विभेद (भिडियो सहित) – विमला पौडेल
ताप्लेजुङमा जन्मिएकी विमला सङ्ग्रौला पौडेल पढाइको सिलसिलामा झापा झर्नुभयो । उहाँको स्कुले जीवन झापामै बित्यो । खेलमा औधी रुचि राख्ने विमलाले त्यो बेला प्रचलित...
सामूहिक बचतबाट हुँदै आएको हो परिवर्तन (भिडियो सहित)
रामेछाप जिल्ला तत्कालीन रामेछाप गाउँ विकास समितिका छ जना महिला मिलेर २०५७ सालमा एउटा समूह बनाए । उनीहरूले समूहमा मासिक पाँच रुपैयाँ बचत गर्ने...
रोटी छोइदिएको निहुँमा सिलोटको चोट
दुई दशक अघिदेखि दलित महिलाको अधिकारका लागि क्रियाशील जानकी नेपालीले भूमिहीन दलित समुदायको अधिकारका पक्षमा पनि काम गर्दै आउनुभयो । बझाङ जिल्लाकै बासिन्दा उहाँले...
मलाई घरबाहिर चुनौती भए पनि घरमा धेरै सहज छ
दुलारी हरिजनले तह तहको विभेदका कारण समाजले दिने अनगिन्ती दुःख र पीडा भोग्दै आउनुभयो । एक त मधेसको, त्यसमाथि दलित समुदायको, त्यसमाथि पनि महिला...
दुःखका बेला नेतृत्व फालाफाल, सुखमा सदाचार रोज्नेलाई अनिकाल (भिडियो सहित)
पिस्कर काण्डमा महिला शृङ्खला ७
पिस्कर काण्डसँग महिला नेतृत्वका विभिन्न घटनाहरू पनि जोडिएका थिए । २०३४–३५ सालतिरै थामी समुदायका किशोरी र महिलाहरू गीत सङ्गीतको बाटो...
डेरामा बस्नेले जग्गा किन्यो भनेर पञ्चेहरूले मेरो घर घेरे–तारादेवी थोकर
मकवानपुरको हेटौँडा उपमहानगरपालिका कमानेकी तारादेवी थोकरसँग पञ्चायत कालको नमिठो अनुभव छ । देउसीभैलो खेल्न नपाइने, तिजको कार्यक्रम गर्न नपाइने, महिलाहरूले बोल्न हुँदैन भन्नेदेखि लिएर...
दुःख पर्यो भनेर मर्ने सपना कसैले नदेखून् !
धनगढी उपमहानगरपालिका वडा नम्बर १२ स्थित मनेहरा मुक्तकमैया शिविरमा बस्दै आएकी सीतापती चौधरी आफ्नो समुदायको अगुवा महिला हुनुहुन्छ । उहाँको जन्म २०२६ सालमा कमैया...
छोराको बिहेमा जन्ती गएँ, बुहारी लिएर फर्कें -जयन्ता पोखरेल
हाम्रो समाजमा छोराको बिहेमा आमा जन्ती जान हुँदैन भन्ने चलन छ । छोराको बिहेमा आमा गए ‘अशुभ’ हुन्छ भन्ने चलन हराएको छैन । तर,...
मैले देखेको विभेदकारी जितिया
आठ वर्ष बितिसक्यो । यतिका वर्ष मैले कैयौँ आवाज सुनेँ । धेरैलाई मनन गरेँ । धेरै आवाजको त याद पनि छैन । झस्किन्छु त...