काठमाडौँमा सङ्घर्ष र सफलताको कथा
– शर्मिला विश्वकर्मा
एक्काइस वर्षअघि २०६० सालमा पोखराबाट पहिलो पटक काठमाडौँ आएँ । मेरो लागि काठमाडौँ बिल्कुलै नयाँ थियो । साउने सङ्क्रान्तिको दिनमा म पहिलो...
पीडितले बयान फेरिसके तिमी पनि फेरिदेऊ !
बकपत्रको कथा
जुम्लामा एक बालिका २०७९ बैशाखदेखि बलात्कृत हुँदै आएको घटना साउन २८ मा बाहिर आयो । जुम्ला बजारमा चिया पसल गर्दै आएकी एक महिलाको...
मैले देखेको विभेदकारी जितिया
आठ वर्ष बितिसक्यो । यतिका वर्ष मैले कैयौँ आवाज सुनेँ । धेरैलाई मनन गरेँ । धेरै आवाजको त याद पनि छैन । झस्किन्छु त...
‘महाभारतको जङ्गलमा बसेर रेडियोमा बोल्थ्यौँ’ – संगीता खड्का
‘ऐतिहासिक फोटो कथा शृङ्खला’
हामीले ‘सन्धान’ वेबपोर्टलमा ‘ऐतिहासिक फोटो कथा’ शृङ्खला प्रस्तुत गर्ने गरिरहेका छौँ। यो शृङ्खलाको उद्देश्य सामाजिक तथा राजनीतिक परिवर्तनका लागि विगतमा महिलाहरूले...
पढेलेखेका पहरीहरू पनि राम्रो ठाउँमा पुग्न सकेनन् (भिडियो सहित)
– दिलमाया पहरी
सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ धुस्कुनमा पहरी जातिको बाक्लो बसोबास छ । सिन्धुपाल्चोकसँगै मकवानपुर, ललितपुर, काभ्रेपलान्चोक, धादिङ र रामेछापमा पहरीहरूको...
अपाङ्ता भएकाहरू जनआन्दोलन छयालिसमा सहभागी भयौँ, तर नेतृत्वले बिर्सियो – कुमार...
पञ्चायती शासन व्यवस्थाको अन्त्य र प्रजातन्त्र प्राप्तिका लागि २०४६ सालमा देशव्यापी जनआन्दोलन भयो । जनआन्दोलन सफल भएर देशमा बहुदल स्थापना भएको अहिले ३३ वर्ष...
श्रीमान् भए पनि एकल सङ्घर्षरत बिजमाया
कर्णालीमा सङ्घर्षशील एक नाम हो, बिजमाया जैसी । उनी जुम्लाको गुठिचौर गाउँपालिका–५ फोइगाउँकी हुन् । उनीसँगै १२ वर्षकी छोरी र १४ वर्षको छोरा छन्...
कसैले नगरोस् सिकलसेल बिरामीमाथि फरक व्यवहार
कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ८ फकलपुरकी राधा चौधरीले सिकलसेल एनिमिया रोगका कारण विगतमा तनावपूर्ण जीवन बिताउनुपर्यो । यसै कारण उहाँ रोग लुकाउनु...
महिलाहरूले चलाएको सहकारी बन्यो जिल्लाकै उत्कृष्ट (भिडियो सहित)
अप्नाकुमारी श्रेष्ठ
नेपालमा कतिपय महिलाहरू समूहमा आबद्ध हुँदै सहकारी चलाएर आत्मनिर्भर पनि बन्ने गरेका छन् । रामेछाप बजार र आसपासका गाउँका महिलाहरूले पनि यसै गरेको...