धम्मु, रत्नकली र राजलक्ष्मीहरूको उद्यमशीलता
कर्णाली कथा
जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका–३ डाँडाकोटकी धम्मु नेपालीलाई पहिले नुनतेल, बच्चाको कापीकलम किन्न सधैँ श्रीमान्को भर पर्नुपर्ने अवस्था थियो । २०७१ सालमा उनले आफ्नो...
हिमाल र महिनावारी दुवै प्राकृतिक कुरा हुन् – संगीता रोकाया
बझाङको साइपाल गाउँपालिका वडा नम्बर ४ धुली भन्ने ठाउँमा जन्मिएकी संगीता २०८० साल जेठ ३ गते दिउँसो सगरमाथाको चुचुरोमा पुग्न सफल हुनुभयो । २४...
डेरामा बस्नेले जग्गा किन्यो भनेर पञ्चेहरूले मेरो घर घेरे–तारादेवी थोकर
मकवानपुरको हेटौँडा उपमहानगरपालिका कमानेकी तारादेवी थोकरसँग पञ्चायत कालको नमिठो अनुभव छ । देउसीभैलो खेल्न नपाइने, तिजको कार्यक्रम गर्न नपाइने, महिलाहरूले बोल्न हुँदैन भन्नेदेखि लिएर...
मैले देखेको विभेदकारी जितिया
आठ वर्ष बितिसक्यो । यतिका वर्ष मैले कैयौँ आवाज सुनेँ । धेरैलाई मनन गरेँ । धेरै आवाजको त याद पनि छैन । झस्किन्छु त...
खाना पकाउने तालिम लिएपछि थप आत्मनिर्भर भयौँ- दृष्टिविहीन महिलाहरू (भिडियाे सहित)
धादिङको संगीता घले १२ वर्षको उमेरसम्म आँखा देख्नुहुन्थ्यो । कक्षा ५ सम्म सामान्य तरिकाले पढ्नु पनि भयो । सानैदेखि उहाँको एउटा आँखा भने कमजोर...
डोइलाको सेरोफेरोमा जुम्लाको मनोसामाजिक अवस्था
जुम्लालगायत कर्णालीका गाउँघर र समाजमा श्रीमान्काे यातना र हिंसा सहन नसकेर मानसिक सन्तुलन गुमाउन पुगेका महिलाको अवस्था भयावह छ । उनीहरूमध्ये केहीका साथमा नाबालक...
सङ्घर्षबाट खारिएकी रमा वादी समाजसेवामा
यही २०८० साउनमा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौरस्थित वादी बस्तीमा सिमसिम पानी परिरहेको थियो । दिउँसोको समय थियो तर वादी बस्ती...
बालविवाह रोक्ने अभियानमा बाजुराका किशोरी
बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ गुदुगाउँकी एक किशोरीले १५ वर्षमा के टेकेकी थिइन्, घरमा उनको विवाह गरिदिने कुरा चलिहाल्यो । परिवारले...
चालिस वर्षअघिदेखि श्रीमान्बाट निरन्तर यातना
उमेरले ६० टेक्न अब एक वर्ष मात्रै बाँकी छ । यो उमेरमा श्रीमान् विरुद्ध कसरी उजुरी गर्न जाऊँ ? अब नातिनातिनाको बिहे गर्ने बेला...