मन भएर पनि गाह्रो भयो काम गर्न (भिडियाे कुराकानी)
रञ्जिता नेपाली, वडा सदस्य
कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ को वडा सदस्य हुनुहुन्छ, रञ्जिता नेपाली । बल्चौरस्थित वादी बस्तीकी बासिन्दा उहाँ २०७९ सालको...
चेपुवामा मेरो बुवा
पुस्तक साभार शृङ्खला –२०
‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनको पहलमा तयार भई २०८०...
सिपमूलक सामानलाई बेच्नैको समस्या (भिडियोसहित)
त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ पिस्करकी हर्कमाया थामी शक्तिशाली भूकम्पबाट घर भत्किँदा घाइते मात्रै हुनु भएन पछि विस्थापित पनि हुन पुग्नुभयो । उहाँको घर...
त्यो समय कहिल्यै नफर्कियोस्
पुस्तक साभार शृङ्खला –१९
‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनको पहलमा तयार भई २०८०...
अघि बढ्दै महिला, बदलिँदै सामाजिक सोच
राष्ट्रिय जनगणना २०७८ मा उल्लेख भएअनुसार थामी जातिको जनसङ्ख्या ३२ हजार ७४३ रहेको छ । यो जाति अति सीमान्तकृत समुदायमा पर्छ । थामीहरूको मुख्य...
समुदायलाई सचेत बनाउँदै, सीमान्तकृतका प्रतिनिधि महिला
श्रीमाया चेपाङ, इस्मीता थामी र तारा माझी प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । उहाँहरू २०७९ सालको स्थानीय निर्वाचनमा अति सीमान्तकृत समूहमा पर्ने समुदायबाट वडा सदस्य...