धन र ज्यान गुमाएकालाई न्याय खोजिदिनेको लडाइँ
बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७, परशपुरकी निर्मला कुर्मीको शङ्कास्पद मृत्युको चित्तबुझ्दो छानबिन भएन । यसैले छानबिन गरी दोषीलाई कारबाही गर्न माग राख्दै...
काठमाडौँमा मिथिला चित्रकला प्रदर्शनी (फोटो फिचर)
जनकपुर नारी विकास केन्द्रको आयोजनामा काठमाडौँमा मिथिला चित्रकला प्रदर्शनी शुरु भएको छ ।
प्रदर्शनीमा ५१ जना कलाकार महिलाहरुले बनाएको करीब दुईसय वटा चित्रहरु राखिएका छन्...
नयाँ संरचनाको थालनी गर्दाका केही भोगाइ र सिकाइ
सन्धान रिपोर्ट शृङ्खला ६
पालिकाका सारथी महिलाहरूको सन्दर्भमा कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा अधिकांशतः उपाध्यक्षदेखि विभिन्न समुदायलाई प्रतिनिधित्व गरेका सदस्यहरू देखिन्छन् । संविधानसभाबाट २०७२ सालमा...
पढेलेखेका पहरीहरू पनि राम्रो ठाउँमा पुग्न सकेनन् (भिडियो सहित)
– दिलमाया पहरी
सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ धुस्कुनमा पहरी जातिको बाक्लो बसोबास छ । सिन्धुपाल्चोकसँगै मकवानपुर, ललितपुर, काभ्रेपलान्चोक, धादिङ र रामेछापमा पहरीहरूको...
राजनीति के हो पछि थाहा पाएँ
– दुर्गादेवी सापकोटा
दुर्गादेवीको बिहे सात वर्षमै नौ वर्षका तिलकप्रसाद सापकोटा (२००० माघ १७ –२०७९ कात्तिक २३) सँग भयो । बागलुङ जिल्लाको बिहुँ कर्लिङमा आठ...
वन जोगाउन महिलाको भूमिका महत्त्वपूर्ण – भारती पाठक
भारती पाठक सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपालको पूर्व केन्द्रीय अध्यक्ष हुनुहुन्छ । सामुदायिक वनको अभियानमा महिलाको सहभागिता, योगदान र नेतृत्व देखेर उहाँ सामुदायिक वनको...
पुरुषहरू मोर्चामा, महिलाहरू विनाचर्चामा
तराई मधेसका महिलाहरूले विभिन्न कालखण्डमा नेपालमा भएका राजनीतिक तथा सामाजिक आन्दोलनहरूमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । प्रत्यक्ष–अप्रत्यक्ष योगदान गरेका छन् । कतिपय समयमा...
डोइलाको सेरोफेरोमा जुम्लाको मनोसामाजिक अवस्था
जुम्लालगायत कर्णालीका गाउँघर र समाजमा श्रीमान्काे यातना र हिंसा सहन नसकेर मानसिक सन्तुलन गुमाउन पुगेका महिलाको अवस्था भयावह छ । उनीहरूमध्ये केहीका साथमा नाबालक...
समान अस्तित्वका लागि एकल महिलाको सङ्घर्ष
द्वारिकादेवी ठकुरानीको नाम सुन्नेबित्तिकै नेपाली राजनीतिमा चासो राख्नेले भनिहाल्छन्– नेपालको पहिलो महिला मन्त्री । देशकै पहिलो आमनिर्वाचनपछि २०१६ जेठ १३ मा विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा...