Google search engine

Featured

Home Featured Page 2
Featured posts

“यो तस्विर वादी महिलाको आन्दोलनको ‘प्रतीक’ हो ।” -सागर श्रेष्ठ

0
‘ऐतिहासिक कथा शृंखला’  हामीले सन्धान वेबपोर्टलमा ‘ऐतिहासिक कथा’ शृंखला शुरु गरेका छौँ । यो शृंखलाको उद्देश्य परिवर्तनका लागि विगतमा महिलाहरुले गरेका प्रयास, आन्दोलन र उनीहरुको...

नेपालमा अटिजमको अवस्था र असर

किशोरी छोरीको भित्री वस्त्र हेरेर ‘अब तिमीले प्याड लगाउनुपर्छ’ भनेर सम्झाउँदै गरेकी आमा र जवान छोरालाई हस्तमैथुन गर्न हात समातेर सहयोग गरिरहेकी आमा !...

चैत ३ को आन्दोलन २०४६ को जनआन्दोलनका लागि उर्जा बन्यो -हरिगोविन्द...

0
जनआन्दोलन–२०४६ मा महिला सहभागिता र योगदान विशेष प्रजातन्त्रको नारा लगाउँदै २०४६ सालमा भएको जनआन्दोलनमा लेखक, साहित्यकार र कलाकारहरूले नेतृत्व गरेको आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको थियो...

अपाङ्गता भएका महिलाहरूले प्रस्तुत गरे प्रतिभा (फोटो फिचर)

0
वि.सं. २०८० जेठ २० गते शनिवार । ललितपुर जिल्लाको सानेपास्थित हेरिटेज गार्डेनको हलमा त्यो दिन अलिक फरक कार्यक्रमको आयोजना भइरहेको थियो । कार्यक्रमको नाम...

बलियो साझेदारी र समझदारीको खोजीमा छ मातृत्व

0
दुई छोरीकी आमाको हैसियतमा, म मातृत्वको विद्यमान प्रतिबन्धात्मक संरचनालाई चुनौती दिने सोच राख्छु । परम्परागत मान्यताले बाँधिएको परिवेशभित्र मैले निर्वाह गरेको मातृत्वको माध्यमबाट मेरो...

वैवाहिक ‘दासता’ को बदलामा सम्मानपूर्ण सहयात्रा

घटना १ : विभेद र अपमानको अनुभव विवाह भएको एक वर्ष मात्रै पुग्दै थियो । उनले सानो विमति के राखेकी थिइन्, श्रीमान्‌ले पाहुनाकै अगाडि उनीमाथि...

तोड्नै पर्ने श्रीमान्‌काे ज्यादती र माइतीको मौनता

दानसरा रावत २०८० वैशाख १९ गते घरबाट हराउनुभयो । त्यसको ११ दिनपछि तिला नदीमा उहाँको शव भेटियो । जुम्ला जिल्ला कनकासुन्दरी गाउँपालिका वडा नम्बर...

सम्पत्तिमा महिला अधिकार : अझै फरक छ विधि र व्यवहार

0
बझाङ जिल्लाको मष्टा गाउँपालिका वडा नम्बर २ मेलखेतका एक दम्पती २०७४ साल साउनको दोस्रो साता मालपोत कार्यालय बझाङको गेट हुँदै बाहिरिए । हातमा केही...

दलित महिलामा क्षमता हुँदैन भन्ने गलत मानसिकता –संगीता अछामी

0
संगीता अछामी ललितपुर महानगरपालिका वडा नम्बर १४ को वडा सदस्य हुनुहुन्छ । संगीताको आमाबुबा पनि राजनीतिज्ञ हुनुहुन्छ । राजनीतिक पृष्ठभूमि भएको परिवारमा जन्मिएकी छोरी...