ओछ्यान : पितृसत्ताको ढलिमली
आफ्नो आफ्नो उमेर सम्झनुस् । आजसम्म कति पटक ओछ्यानमा निदाउनुभो होला ? उमेरका आधारमा हिसाब गरी हेर्नुस् । अँ, साँच्ची ! ओछ्यानमा पल्टिएर निदाउनुअघि...
समानताको खोजीमा सङ्घर्षरत दलित महिलाहरू
नेपाली समाजमा बेलाबखत भएका दलित आन्दोलनहरूमा धेरै महिलाले सहभागिता जनाएका छन् । सामाजिक, सांस्कृतिक, शैक्षिक र राजनीतिक मोर्चामा रहेर केहीले जातीय विभेदविरुद्ध भएका विभिन्न...
पालको लम्बिँदो बसाइमा यौनहिंसाको त्रास
भूकम्पमा घर भत्किएपछि पालमा बस्दै आएकी जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नम्बर ७ की २१ वर्षीया युवतीमाथि बलात्कार भयो । सो घटना २०८० कात्तिक...
एकल महिलाको अधिकार र न्यायका लागि काम गरिरहेको छु –देवकी पौडेल
देवकी पौडेल मानव अधिकारका लागि महिला, एकल महिला समूह बागमती प्रदेशका अध्यक्ष हुनुहुन्छ । उहाँ एकल महिला समूह, नुवाकोट जिल्लाको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ...
गिडिदह भ्रमण : महिलाविरुद्धको अन्धविश्वास तोड्ने प्रयास
जुम्ला जिल्लाको तातोपानी गाउँपालिकास्थित गिडिखोलाको पूर्वमा रहेको मनोरम प्राकृतिक तालको नाम हो, गिडिदह । २०४९ सालमा हराएको घोडा खोज्न जाँदा त्यो दह पत्ता लागेको...
‘म पक्राउ पर्दा छ वर्षको छोरालाई बाटोमा अलपत्र पारिदिए ’ –उमा...
जनआन्दोलन २०४६ मा महिला सहभागिता र योगदान विशेष
उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री हुनुहुन्छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य रेग्मी विद्यालय जीवनदेखि...
विभेद र अपमानको बोझ कार्यस्थलमा पनि थोपरिँदा
सन्धान रिपोर्ट शृङ्खला ७
कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा अधिकांशतः उपाध्यक्षदेखि विभिन्न समुदायलाई प्रतिनिधित्व गरेका सदस्यहरू देखिन्छन् । संविधानसभाबाट २०७२ सालमा...
बालविवाह रोक्ने अभियानमा बाजुराका किशोरी
बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ गुदुगाउँकी एक किशोरीले १५ वर्षमा के टेकेकी थिइन्, घरमा उनको विवाह गरिदिने कुरा चलिहाल्यो । परिवारले...
श्रीमान्सँग नबोलेको त्यो दिन
पुस्तक साभार शृङ्खला- ३
‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनबाट २०८० सालमा प्रकाशित सोही...