महिलाले प्रतिकारको इतिहास रचेको सम्झनामा (भिडियोसहित)
कालिकोटको मालकोटमा भएको प्रतिरोधको अगुवाइ महिलाले गरेका थिए । त्यसैमध्येको एउटा घटना २०५४ चैत २६ गते भएको थियो । त्यसमा एक जनाको ज्यान गयो...
नाच्ने गाउने हाम्रो पेसा हरायो (भिडियोसहित)
वाद्यवादन र नाचगान वादी समुदायको पुर्ख्यौली पेसा थियो । ६६ वर्षीया श्यामादेवी वादी कुनै बेला त्यही पेसा गर्नुहुन्थ्यो । पहिले नाच्ने, गाउने काम गरेर...
जेलभित्र खाना भनेर पनि आउँथ्यो सूचना (भिडियो सहित) – गीता गजुरेल
विसं २०४६ को जनआन्दोलनमा झापा जिल्लाको दमकबाट नेतृत्व गरेका महिलामध्ये एक हुनुहुन्थ्यो, गीता गजुरेल । त्यतिबेला राजनीतिमै सक्रिय उहाँका श्रीमान् बलराम गजुरेल प्रहरी हिरासतमा...
सबै महिलाका मुद्दा एकसाथ उठाए मात्र आन्दोलन सशक्त हुने – यशो...
महिलावाद संवाद शृृङ्खला ९ l
यशो कान्ति भट्टचन आदिवासी समुदायको अधिकार र संरक्षण क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उहाँले झन्डै चार दशकदेखि विशेष गरी आदिवासी महिलाको...
सोच र व्यवहारमै समानताको प्रयास
सामूहिक आवाज
लैङ्गिक समानताका विषयमा कुनै पनि व्यक्तिको बुझाइ, देखाइ, भोगाइ र गराइले निकै ठुलो अर्थ राख्छ । यसैले विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिका सोचाइ र...
जेल तोडेका महिलाः सोचेको जस्तो समानता र विकास हुन अझै बाँकी
कुरा २०५७ चैत १७ गतेको हो । छ जना राजबन्दी महिला रातारात ‘जेलतोड’ गरी गोरखा कारागारबाट निस्किए । उनीहरू आफैँले योजना बनाएर खनेको एक...
सुरुदेखि नै असल सोच राखेर धैर्यपूर्वक मिहिनेत गरियो
सन्धान संवाद शृङ्खला १५
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भएको घोषणासहित नेपालको संविधान (२०७२) जारी भएको डेढ वर्षपछि २०७४ सालमा मुलुकमा स्थानीय तहका लागि निर्वाचन सम्पन्न...
कमलरी प्रथा : मुक्तिको इतिहास र वर्तमान
कैलालीस्थित जोशीपुर गाउँपालिका वडा नम्बर ७ घैइला बौनियाका फूलमति चौधरी ७२ वर्षको हुनुभयो । उहाँको बाबा किसान हुनुहुन्थ्यो । बाजे बितिसकेपछि साहुहरूले ऋणको...
राजनीतिमा अपाङ्गता भएका महिलाहरूको पहुँच बढाउन माग (फोटो फिचर)
सन्दर्भ : लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान
तेत्तिसौँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियानको आज पाँचौ दिन । नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म मनाइने यो अभियानको...