सङ्गठित तर विभाजन र विसङ्गतिको सिकार भएको अनुभव

सन्धान सहकार्य राणा शासनकालदेखि नै महिला अधिकारको लागि आवाज उठाउन थालेकी सहाना प्रधान नेपालको राजनीतिक व्यवस्था परिवर्तनको लागि भएको आन्दोलनको नेतृत्व गर्ने राजनीतिज्ञ हुनुहुन्छ ।

वनभोज खाने निहुँमा २००४ साउन २२ गते ४०-४५ जना महिला भेला भएका थियौँ

सन्दर्भ: नेपालको पहिलो महिला सङ्गठनको स्थापना नेपाल महिलासंघको स्थापना र क्रियाशीलता विसं.२००४ सालतिरको कुरा हो, नेपाल महिलासंघको स्थापना गर्ने सम्बन्धमा मदनलोचनले कलकत्तामा गएर प्रेमबहादुर कंसाकार,