जिउनु न मर्नुको अवस्थाबाट उठेपछि

युवाको जीवनभोगाइ शृङ्खला १ शोभा विक यस्तो एउटा युवा हुनुहुन्छ, जसले दलित समुदायमा जन्मिएको र छोरीमान्छे भएकै कारण सानैदेखि जीवनमा अनेकौँ चुनौतीहरूको सामना गर्दै आउनुपर्‍यो

सङ्गठित तर विभाजन र विसङ्गतिको सिकार भएको अनुभव

सन्धान सहकार्य राणा शासनकालदेखि नै महिला अधिकारको लागि आवाज उठाउन थालेकी सहाना प्रधान नेपालको राजनीतिक व्यवस्था परिवर्तनको लागि भएको आन्दोलनको नेतृत्व गर्ने राजनीतिज्ञ हुनुहुन्छ ।

बाल क्लबको नेतृत्व गरेपछि समाज बुझेँ, आत्मविश्वास बढ्यो – चन्द्रा परियार

सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नम्बर ५ की चन्द्रा परियारलाई बाल क्लबले आफ्नो धारणा परिवर्तनमा सघाएको र व्यक्तित्व निखारेको महसुस हुन्छ । चिङ्गाडकै भैरव माध्यमिक विद्यालयमा

जागिरभन्दा बढी सेवा ठानेर काम गर्छु – सरिता बोहरा

सरिता बोहरा कर्णाली प्रदेशको हुम्ला, सिमकोटस्थित हुम्ला जिल्ला अस्पतालमा कार्यरत हुनुहुन्छ । झन्डै डेढ दशकदेखि सो अस्पतालमा कार्यरत सरिता नर्सिङ इन्चार्ज (सिनियर अनमी) का साथै

महिला असफल होऊन् भनेर हेरिराख्नेहरू पनि छन्

सन्धान संवाद शृङ्खला–१८ विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित स्थानीय सरकार प्रमुखहरूमध्ये एक हुनुहुन्थ्यो, चन्द्रकुमारी पुन । उहाँ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको

घरमा विभेद नगरे समाजमा अरूले हेप्दैनन्

सलिना चौधरी आफूलाई पारलैङ्गिक महिला (ट्रान्स वुमन) महिलाका रूपमा चिनाउन चाहनुहुन्छ । उहाँको जन्म २९ वर्षअघि दाङको साबिक त्रिभुवननगर नगर पञ्चायतमा भएको थियो । प्रजातन्त्र

महिलाका दुःख देखेर राजनीतिमा लागेको – शारदादेवी भट्ट (भिडियोसहित)

शारदादेवी भट्ट सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय सभा सदस्य हुनुहुन्छ । उहाँको जन्म २००६ असोजमा डडेल्धुरा जिल्लाको साबिकको पुइलेक गाविस वडा नम्बर ९ बैडा गाउँ

तर, सोचेकोभन्दा सजिलो भयो विश्वास जित्न

सन्धान संवाद शृङ्खला–१७ विसं २०७२ असोज ३ मा नेपालको संविधान जारी भएसँगै मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा रूपान्तरित भयो । नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली

महिलाले प्रतिकारको इतिहास रचेको सम्झनामा (भिडियोसहित)

कालिकोटको मालकोटमा भएको प्रतिरोधको अगुवाइ महिलाले गरेका थिए । त्यसैमध्येको एउटा घटना २०५४ चैत २६ गते भएको थियो । त्यसमा एक जनाको ज्यान गयो भने