सन्धान सहकार्य राणा शासनकालदेखि नै महिला अधिकारको लागि आवाज उठाउन थालेकी सहाना प्रधान नेपालको राजनीतिक व्यवस्था परिवर्तनको लागि भएको आन्दोलनको नेतृत्व गर्ने राजनीतिज्ञ हुनुहुन्छ ।
शारदादेवी भट्ट सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय सभा सदस्य हुनुहुन्छ । उहाँको जन्म २००६ असोजमा डडेल्धुरा जिल्लाको साबिकको पुइलेक गाविस वडा नम्बर ९ बैडा गाउँ
विसं २०४६ को जनआन्दोलनमा झापा जिल्लाको दमकबाट नेतृत्व गरेका महिलामध्ये एक हुनुहुन्थ्यो, गीता गजुरेल । त्यतिबेला राजनीतिमै सक्रिय उहाँका श्रीमान् बलराम गजुरेल प्रहरी हिरासतमा हुनुहुन्थ्यो
अन्जु प्रसाईं बर्देवा पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनदेखि शिक्षक आन्दोलन, विद्यार्थी आन्दोलन र महिला आन्दोलनकी एक जुझारु पात्रमा गनिनुहुन्छ । उहाँको जन्म २०२५ साल फागुन २९ गते
भवानी रिजाल ‘भानु’ भवानी रिजाल ‘भानु’ पुरानो राजनीतिज्ञ हुनुहुन्छ । काठमाडौँ जिल्लाको कीर्तिपुरकी उहाँ पञ्चायतकालमा भएको २०४३ सालमा भएको निर्वाचनमा जनपक्षीय उम्मेदवार भएर त्यतिखेरको चम्पादेवी
निर्दलीय पञ्चायती व्यवस्था चलिरहेको समय थियो । विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेकी लीला कट्टेल कार्की २०४१ मङ्सिरदेखि २०४४ असारसम्म भूमिगत हुनुभयो । २०२१ जेठमा जन्मिएकी
मेरो राजनीति २०३९ सालमा सुरु भएको हो । म त्यतिबेला पद्मकन्या क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सदस्य थिएँ । २०४२ सालमा सत्याग्रह हुँदा पनि
पल्टीदेवी महरा, प्रदेश सभा सदस्य सात दशकअघिसम्म पनि नेपालका विभिन्न भागमा छोरीले विद्यालय जानु हुँदैन भन्ने सामाजिक मान्यता बलियो थियो । त्यही मान्यताले धेरै छोरीहरूलाई
रजनी जोन्छेँ नेपाली कांग्रेस भक्तपुरकी नेता तथा बागमती प्रदेशको पूर्व मन्त्री एवं पूर्व प्रदेश सभा सदस्य हुनुहुन्छ । २००५ असारमा ललितपुरको पाटनमा जन्मिएकी रजनीले २०३१