पुस्तक विमोचन ‘महिला आन्दोलनको सहखोजी’ पुस्तक सन्धान शृङ्खला सङ्ग्रह १ को रूपमा प्रकाशित छ । यसले ज्ञान निर्माणमा महिलाको पहुँचदेखि जीवनभोगाइसम्मलाई ध्यानमा राखेर महिला इतिहासको
द्वारिकादेवी ठकुरानीको नाम सुन्नेबित्तिकै नेपाली राजनीतिमा चासो राख्नेले भनिहाल्छन्– नेपालको पहिलो महिला मन्त्री । देशकै पहिलो आमनिर्वाचनपछि २०१६ जेठ १३ मा विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा गठन
दुई छोरीकी आमाको हैसियतमा, म मातृत्वको विद्यमान प्रतिबन्धात्मक संरचनालाई चुनौती दिने सोच राख्छु । परम्परागत मान्यताले बाँधिएको परिवेशभित्र मैले निर्वाह गरेको मातृत्वको माध्यमबाट मेरो यात्राले
घरपरिवारका सदस्य, चिनजानका व्यक्ति, आफन्त एवं छरछिमेकीबाट अबोध बालिका बलात्कारमा पर्ने गरेका घटना बढ्दै छन् । आर्थिक वर्ष २०७८/७९ मा बालयौन दुरुपयोग/दुर्व्यवहारका ३१४ मुद्दा दर्ता
“हामीले संगठनको पकड धेरै बलियो बनाएर, पहिले नै हतियार जम्मा पारेर, सैन्य तालिम लिएर वा दिएर झापा विद्रोह सुरु गरेका थिएनौं । आक्रमणअघि स्क्वायडलाई कहीँकतै
किशोरी छोरीको भित्री वस्त्र हेरेर ‘अब तिमीले प्याड लगाउनुपर्छ’ भनेर सम्झाउँदै गरेकी आमा र जवान छोरालाई हस्तमैथुन गर्न हात समातेर सहयोग गरिरहेकी आमा ! कुुनै
वादी समुदायका महिलाले आफ्नो सम्मानजनक पहिचान र समान अधिकारका लागि पटक पटक सङ्घर्ष गरेका छन् । आधुनिक नेपालमा प्रजातन्त्र पुनर्वहाली भएयताका विभिन्न कालखण्डमा वादी महिलाले
कैलालीका छुटकनु चौधरी जन्मिँदा केटा देखिनुहुन्थ्यो । हुर्कंदै गर्दा उहाँले आफू अरूभन्दा फरक रहेको अनुभव गर्न थाल्नुभयो । उहाँलाई किन आफू केटी जस्तो हुनथालेको छु
पहिलो प्रतिनिधि घटना : दीपकबहादुर शाहीकी छोरी साढे दश वर्षमै बलात्कारमा परेपछि जुम्लामा उजुरी पर्यो । बलात्कृत बालिकाको जन्मघर जाजरकोट जिल्ला कुशे गाउँपालिका हो ।